उदयपुर सिमेन्ट नयाँ स्वरुपमा आउँदै, सरकारले ७५ करोड ऋण लगानी गर्दै
लामो समयदेखि आर्थिक तथा प्राविधिक समस्याका कारण प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको उदयपुर सिमेन्ट उद्योग लिमिटेडलाई पुनर्जीवित गर्ने उद्देश्यसहित सरकारले […]
अविरल वर्षाले चरन क्षेत्रका मौरीघार नै बगायो, ६० लाखको क्षति
सोमबार परेको अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर क्षेत्रमा मौरीपालन व्यवसायमा ठूलो क्षति पुगेको छ । पालिकाको मनिखोला र लालपर्सा क्षेत्रमा चरनका लागि राखिएका सयौँ मौरीघार बगाउँदा तथा मौरीगोला नष्ट हुँदा करिब रु ६० लाखबराबरको प्रारम्भिक क्षति भएको अनुमान गरिएको छ । रत्ननगर नगरपालिकाको कृषि विकास शाखाका प्रमुख प्रवीण लामाका…
देशभर पुनः भरी एलपी ग्यास वितरण सुरु, मूल्य कायम २,०६० रुपैयाँ
नेपाल आयल निगमले देशभर पुनः १४.२ केजी क्षमताका घरेलु एलपी ग्यास सिलिण्डर नियमित रूपमा भर्ने तथा बिक्री–वितरण गर्ने व्यवस्था लागू गरेको जनाएको छ। निगमले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत भारतबाट ग्यास आपूर्तिको अवस्था सहज बन्दै गएको र बजारमा उपभोक्ताको मागलाई ध्यानमा राख्दै पुरानै क्षमताको सिलिण्डर उपलब्ध गराउने निर्णय गरिएको जानकारी…
No posts found.

