छ वटा निर्माण कम्पनी कालो सूचीमा, तीन वर्षसम्म कारबाही
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले ६ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ । ठेक्का सम्झौताअनुसार […]
प्रधानमन्त्रीको अभिव्यक्ति हटाउन सांसद राईको माग
प्रतिनिधिसभाको बैठकमा बोल्दै श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्रीको विगतको एक विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट तत्काल हटाउन माग गरेका छन । आफूले लामो समयदेखि यो माग उठाउँदै आए पनि सरकारले कुनै वास्ता नगरेको भन्दै उनले आक्रोश पोखे । सरकारको मौनतालाई व्यङ्ग्य गर्दै उहाँले ुढुंगा बोल्ला तर सरकार नबोल्नेु प्रवृत्ति…
राहदानी छपाइ विवादमा लेखा समिति अलमलियो, अदालतमा रहेको मुद्दा भन्दै बैठक नै स्थगित
राहदानी छपाइ प्रक्रियासँग सम्बन्धित विषयमा छलफल गर्ने उद्देश्यले बोलाइएको प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक कुनै निष्कर्षमा पुग्न नसकी स्थगित भएको छ। समितिको कार्यसूचीमा रहेको राहदानी छपाइ प्रकरणमाथि सदस्यहरूबीच सुरुमै मतभेद देखिएपछि बैठकले विषयवस्तुमै प्रवेश गर्न सकेन। मंगलबार सिंहदरबारमा बसेको बैठकमा अधिकांश सांसदहरूले उक्त विषय विशेष अदालतमा विचाराधीन रहेकाले अहिले संसदीय…
No posts found.

