मुक्तिनाथ विकास बैंकद्वारा २६ व्हीलचेयरसहित स्वास्थ्य सामग्री प्रदान
मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत विभिन्न स्वास्थ्य संस्था, शैक्षिक संस्था, सामाजिक संस्था तथा स्थानीय तहलाई स्वास्थ्य […]
रुपन्देहीको पशुपति सहकारीद्वारा रक्तदान कार्यक्रम आयोजना
रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका–१५, कोटियाबास्थित पशुपति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत सोमबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। संस्थाको नियमित सामाजिक कार्यक्रमअन्तर्गत आयोजित रक्तदान कार्यक्रममा सहकारीका सञ्चालक, शेयर सदस्य, कर्मचारी तथा स्थानीय बासिन्दाको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा सङ्कलन गरिएको ३१ युनिट रगत नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरिएको…
नेपाली बजारमा भित्रिँदै लिपमोटरको ‘B03’ इलेक्ट्रिक एसयूभी
चिनियाँ इभी ब्रान्ड लिपमोटरको नयाँ इलेक्ट्रिक एसयूभी 'B03' चाँडै नै नेपाली सडकमा गुड्ने भएको छ। नेपालका लागि यसको आधिकारिक बिक्रेता सांग्रिला मोटर्स प्रा.लि.का अनुसार पहिलो B03 गाडी चीनबाट नेपालतर्फ प्रस्थान गरिसकेको छ र यसको औपचारिक सार्वजनिक आगामी ‘नाइमा मोबिलिटी एक्स्पो’ मा गरिने तयारी छ। विश्वप्रसिद्ध अटोमोबाइल समूह 'स्टेलान्टिस' (मसेराटी, जिप…
No posts found.

