मेलम्चीको विकल्पमा शिवपुरीबाट पानी ल्याउने तयारी
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले मेलम्ची खानेपानी आयोजनाको आपूर्ति बन्द भएको अवस्थामा वैकल्पिक स्रोतको परिचालन गरी उपत्यकाको खानेपानी समस्या […]
राष्ट्र बैंक विधेयकमा संशोधनः गभर्नरको कार्यकाल घटाउनेदेखि प्रादेशिक बैंकको अवधारणासम्म
संसद्मा विचाराधीन नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयकमा विभिन्न संशोधन प्रस्ताव दर्ता भएका छन् । प्रतिनिधिसभा नियमावलीअनुसार संशोधनको समयावधि सकिँदासम्म १८ जना सांसदहरूले संशोधन प्रस्ताव दर्ता गराएका हुन् । प्रस्तावित संशोधनमा डिजिटल प्रविधिको प्रयोग, सञ्चालकको योग्यता, प्रादेशिक अवधारणा र वित्तीय सुशासन लगायत विषय समेटिएका छन् । संशोधन हाल्ने सांसदहरूमा परशुराम…
निजी क्षेत्रका व्यावहारिक समस्या समाधान गर्न सरकार तयार छ : प्रधानमन्त्री शाह
प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग व्यवसाय, लगानीको वातावरण र आर्थिक सुधारका विषयमा निजी क्षेत्रका प्रतिनिधिहरूसँग विशेष छलफल गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार भएको यो बैठकमा देशको आर्थिक गतिविधिलाई कसरी चलायमान र बलियो बनाउने भन्नेबारे कुराकानी भयो। उद्योग व्यवसाय सञ्चालनलाई अझ सहज बनाउने, लगानीमैत्री वातावरण तयार गर्ने, नीतिगत झन्झटहरू हटाउने,…
No posts found.

