एनआईसी एशिया बैंकलाई ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न सेबोनको अनुमति
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले एनआईसी एशिया बैंक लिमिटेडलाई ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न स्वीकृति दिएको छ। बोर्डले बैंकलाई हाल […]
छिमेक लघुवित्तले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने, ९० करोडभन्दा बढी वितरणको प्रस्ताव
छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीलाई गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको बुधबार अपराह्न बसेको सञ्चालक समितिको बैठकले बोनस सेयर र नगद लाभांश गरी उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो। सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ११.९६३१…
गोदावरी फूल प्रदर्शनीमा १ करोड ४६ लाखभन्दा बढीको व्यापार
ललितपुरको जावलाखेलमा आयोजित १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा १ करोड ४६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। प्रतिकूल मौसमका बाबजुद प्रदर्शनीमा उल्लेख्य संख्यामा दर्शकको उपस्थिति रहनुका साथै फूल तथा पुष्पजन्य सामग्रीको बिक्रीसमेत उत्साहजनक भएको आयोजकले जनाएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा सम्पन्न प्रदर्शनीको अन्तिम दिन बुधबार मात्रै २४ लाख ९०…
No posts found.

