भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, ४१.२ प्रतिशतले वृद्धि
नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारीबाट आउने विप्रेषण (रेमिट्यान्स) को योगदान अझ सशक्त बन्दै गएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो […]
महंगी ५ प्रतिशत नाघ्यो, फलफूल उप-समूहमा १८.६० प्रतिशतको वृद्धि
नेपालमा उपभोक्ता मूल्यवृद्धिको दबाब पुनः बढ्न थालेको संकेत देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार गएको वैशाख महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.०४ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही महिनामा मुद्रास्फीति दर २.७७ प्रतिशत मात्र रहेको थियो। विशेषगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धिले यातायात खर्च बढाउँदा त्यसको असर विभिन्न वस्तु…
प्रभु बैंकका ग्राहक र कर्मचारीलाई दिल्लीको अपोलो हस्पिटलमा विशेष छुट
नयाँ दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो हस्पिटल र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई उपचार सेवामा विशेष छुट दिने सम्झौता भएको छ। बबरमहल, काठमाडौँमा मुख्य कार्यालय रहेको प्रभु बैंक र अपोलो हस्पिटलबीच भएको यो सम्झौता आगामी २८ मे २०२८ सम्म दुई वर्षका लागि लागू हुनेछ। सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी, मोबाइल…
No posts found.

