स्वदेशी उत्पादन प्रवर्द्धन गर्न मन्त्रिपरिषद् बैठकमा डीडीसीका उत्पादन प्रदर्शन
मन्त्रिपरिषद्को हालैको बैठकमा देशका महत्त्वपूर्ण नीतिगत निर्णयहरूसँगै स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने एउटा फरक र सकारात्मक दृश्य देखियो। कृषि, वन तथा […]
बैंकिङ तथा वित्तीय, बीमासहितका अत्यावश्यक सेवामा हड्ताल गर्न रोक
सार्वजनिक जीवन र सेवा प्रवाहमा प्रत्यक्ष असर पर्ने विभिन्न क्षेत्रमा अब हड्ताल गर्न निषेध गरिएको छ । सरकारले २५ वटा अत्यावश्यक सेवामा हड्ताल गर्न नपाइने व्यवस्था लागू गरेको हो । सरकारले आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गर्दै नेपाल राजपत्रमा सूचना…
आइसीएफसी फाइनान्सद्वारा मानव कल्याण समाजलाई सहयोग हस्तान्तरण
आइसीएफसी फाइनान्सले काभ्रेपलाञ्चोकको धुलिखेलस्थित मानव कल्याण समाजलाई सरसफाइ सामग्री सहयोग गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत फाइनान्सले यो सहयोग गरिएको जनाएको छ । फाइनान्सले धुलिखेल नगरपालिका १० मा सञ्चालित समाजको सेवा घरमा आश्रित असहाय वृद्धवृद्धाहरूका लागि आवश्यक चप्पल, साबुन, स्याम्पु, फिनेल, कुचो तथा झाडु लगायत दैनिक प्रयोग…
No posts found.

