सिरहामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि
सिरहा । सिरहामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवका अनुसार […]
चीनको ग्वान्जाओबाट स्वास्थ्य सामग्री नेपाल आईपुग्यो
नेपाली सेनाले चीनको ग्वान्जाओबाट कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामग्री नेपाल ल्याएको छ । नेपाल वायु सेवा निगमको वाइड बडी जहाजले आज बिहान उक्त समान काठमाडौं ल्याएको हो । निगमको वाइड बडी जहाजले करिब १५ टन स्वास्थ्य सामग्री ल्याइएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।…
कर्णालीमा थपिए ८ जना संक्रमित, नेपालमा कुल संक्रमितको संख्या पुग्यो ९ सय ९०
कर्णालीको प्रदेशमा थप ८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणबाट बिहीबार दैलेखका ८ जनामा कोरोना पुष्टि भएको हो । प्रदेश अस्पताल सुर्खेत र पशुपक्षी रोग अन्वेषण प्रयोशाला सुर्खेतमा गरिएको परीक्षणअनुसार दैलेख नारायण नगरपालिका–१ का २६ वर्षीया पुरुष, ३ का १९,…
No posts found.

