कोरोनाको प्रभाव बढ्दै जाँदा ७६ जना विद्यार्थी लिएर काठमाण्डौबाट उड्यो श्रीलङ्कन एअर
बैशाख १२, काठमाण्डौ– विभिन्न देशमा रहेका आफ्ना विद्यार्थी स्वदेश फिर्ता गर्दे गरेको श्रीलकाले आज नेपालमा रहेका विद्यार्थी समेत फिर्ता गरेको […]
नुन बेच्दा बढी मूल्य लिएपछि दुई लाख रुपैयाँ जरिबाना
काठमाण्डौ – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तोकिएको मूल्यभन्दा बढी लिएर उपभोक्तालाई नुन बिक्री गरेको पाइएपछि इमाडोलमा रहेको कटुवाल स्टोर्सलाई दुई लाख रुपैयाँ जरिबाना गरेको छ । विभागको टोलीले गरेको अनुगमनका क्रममा व्यापारीले उपभोक्तासँग नुनमा तोकिएको भन्दा बढी मूल्य लिएको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार जरिबाना गरेको हो…
दुबै अध्यादेश फिर्ता लिने मन्त्रीपरिषद्को निर्णय
बैंशाख १२, काठमाडौं । चौतर्फी आलोचनापछि दल र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्ने निर्णय आज बसेको मन्त्रीपरिषद बैठकले गरेको छ । अव सरकारले फिर्ता लिने पत्र पठाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै अध्यादेश खारेज गर्नेछिन् । दल फुटाउन सहज हुने र संवैधानिक परिषद्को बैठकमा विपक्षी दलको भूमिका अन्त्य गर्ने अध्यादेश…
No posts found.

