Banijya News

Author name: Banijya News

कोरोना कोषमा मङ्गलबारसम्म २ अर्ब ११ करोड संकलन

कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा उपचारका कोषमा अहिलेसम्म रु दुई अर्ब ११ करोड ६५ लाख ५८ हजार २७५ सङ्कलन भएको […]

लकडाउन उल्लंघन गर्नेलाई सम्झाउँदा कुटिए प्रसनि

बैशाख १०, काठमाण्डौ लकडाउन उल्लंघन गर्नेलाई सम्झाउन जाँदा प्रहरीमाथि हातपात भएको छ । प्रहरीचौकी राजघाटका प्रहरी सहायक निरीक्षक बिकारु मण्डलमाथि मंगलबार राति कुटपिट भएको हो । लकडाउन उल्लंघन गरी जम्मा भएका युवालाई सम्झाइबुझाई गर्दा प्रहरी सहायक निरीक्षक मण्डलमाथि मङ्गलबार राति दुव्र्यवहार भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको हो ।…


No posts found.

Scroll to Top