Banijya News

Author name: Banijya News

कोरोना उपचार कोषमा एक अर्ब सहयोग

कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथाम उपचार कोषमा आज रु एक अर्ब बढी रकम जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को […]

सातै प्रदेशमा कोरोना भाइरसको परीक्षण सेवा शुरु

२० चैत्र २०७६ सरकारले उपत्यकाबाहिर कोरोना भाइरस (कोभिड–१९) नमुना परीक्षण अगाडि बढाएको छ । सरकारले आज (बिहीबार) देखि कोरोना परीक्षण प्रयोगशाला देशका सातै प्रदेशमा सञ्चालन भएको जनाएको हो । प्रदेश १ को धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठानमा सोमबारदेखि नै कोरोना परीक्षण भइरहेको छ।  पोखरामा पनि बुधबार कोरोना परीक्षण सुरु भएको छ।…


No posts found.

Scroll to Top