कोरोना नियन्त्रणका लागि अर्थबाट डेढ अर्ब रूपैयाँ निकासा
चैत २०, काठमाडौं । अर्थ मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि डेढ अर्ब रूपैयाँ निकासा गरेको जनाएको छ […]
काठमाडौंमा थालियो राहत वितरण, परिवारअनुसार चामलसहितको प्याकेट हुने
काठमाडौं महानगरपालिकाले राहत वितरण शुरु गरेको छ । एक जना विपन्नका लागि चार किलो चामल, एक किलो दाल, एक किलो नुन, आधा लिटर तेल, आधा किलो चिउरा र एक किलो तरकारी वितरण गरिनेछ । दुईदेखि चार जनाको परिवारलाई १२ किलो चामल, दुई किलो दाल, एक किलो नुन, आधा लिटर तेल,…
आज ‘रामनवमी’ पर्व लकडाउनका कारण भक्तजनले पूजा गर्न पाएनन्
चैत २०, काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी लकडाउनका कारण भक्तजनले घरमै बसेर ‘रामनवमी’ पर्व आज श्रद्धा र भक्तिपूर्वक तरिकाले मनाउँदैछन् । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरी श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने…
No posts found.

