कोरोना रोकथाम कोषमा कर्मचारी सञ्चय कोषले २ करोड
१७ चैत, काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा कर्मचारी सञ्चय कोषले २ करोड दिएको छ । […]
वीर अस्पतालमा युबतीको मृत्यु भएपछि कोरोना संक्रमणको आशंका, पुष्टी हुन भने रिपोर्ट आउनुपर्ने
१७ चैत, काठमाडौं । कोरोना भाइरस संक्रमणको आशंकामा काठमाडौंको वीर अस्पतालमा भर्ना भएकी एक युवतीको मृत्यु भएपछि अस्पताल परिसरमा खैलाबैला मच्चिएको छ । उनलाई सोमबार बिहान बेहोस अवस्थामा ल्याइएको र उपचारकै क्रममा मृत्यु भएको वीर अस्पतालले जनाएको छ । चन्द्रागिरि नगरपालिका १५ की ती युवती गत सातामात्रै भारतबाट आएको बताइएको…
‘कोरोना विशेष’ अस्थायी अस्पतालमा मृत्यु भएका युवकमा कोरोना संक्रमण नभएको पुष्टि
१७ चैत, बुटवल । आइतबार बुटवलको ‘कोरोना विशेष’ अस्थायी अस्पतालमा मृत्यु भएका युवक बाबुराम थापाको कोरोना संक्रमण नभएको पुष्टि भएको छ । युवकको दुई पटकको कोरोना संक्रमण परीक्षणको नतिजा नेगेटिभ आएपछि उनलाई कोरोना नलागेको प्रष्ट भएको छ । बुटवल धागो कारखानामा सञ्चालित कोभिड १९ विशेष अस्पतालमा उपचाररत पाल्पा रिब्दीकोट स्थायी…
No posts found.

