इटालीमा एकैदिन ६२७ जनाको मृत्यु, चीनमा ३ जनामात्रै
चैत ०८, काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट युरोपेली देश इटालीमा शुक्रबार एकैदिन ६२७ जनाको मृत्यु भएको […]
कोरोनाबारे भाइरल अडियोको प्रहरीले थाल्यो अनुसन्धान
चैत ०८, काठमाडौं । सामाजिक सञ्जालमा भाइरल बनेको कोरोना संक्रमणबारेको अडियोका विषयमा प्रहरीले अनुसन्धान थालेको छ । कोरोना भाइरस नेपालमा भित्रिइसकेको भनेर सामाजिक सन्जालमा अडियो भाइरल भएको थियो । उपचाररत ६ जनामा कोरोनाको संक्रमण फैलिएको अडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि अहिलेसम्म कोरोनाको कुनै बिरामी कुनै पनि अस्पतालमा नभएको अस्पताल प्रशासनहरुले…
कोरोनाको आशंकामा उपचाररत एक बिरामी टेकु अस्पतालबाट भागे
चैत ०८, काठमाडौं । टेकु अस्पतालमा कोरोना भाइरसको संक्रमण आशंकामा उपचाररत एक बिरामी शुक्रबार अस्पताललाई जानकारी नै नदिइ उनी अस्पतालबाट भागेका छन् । अस्पतालले बिरामीको सम्पूर्ण विवरणसहित प्रहरीलाई खबर गरेको बताएपनि प्रहरीले भने यस विषयमा अनविज्ञता जनाएको छ । बिरामीको सम्पूर्ण विवरण अस्पतालले गोप्य राखेको छ ।
No posts found.

