कस्ता मान्छेले गर्छन बलात्कार
यतिखेर मुलुक बलात्कार र राजिनामा शब्दकै पछि कुदेको छ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरामाथि एक महिला कर्मचारीले बलात्कारको आरोप लगाएपछि […]
चाडवाडले महँगी झन् बढायो
त्यसमा पनि दसैँतिहारमा सामानहरुको अत्यधिक माग र सो अनुसारको आपूर्ति नभएको बहानामा व्यवसायीहरुले २–३ सय प्रतिशतसम्म समानको मूल्य बढाउँदा महँगी नेटो काटेको छ । एकातिर सरकार निस्कृय झै कुनु अर्कोतिर आम उपभोक्ता आफैपनि मूल्यमा सचेत नहुँदा महँगी गर्नेहरु सक्रिय भएका छन् । परिमाण दिन दुई गुणा रात चौंगुना मूल्य बृद्धि…
बच्चालाई स्तनपान कतिको फाइदाजनक ?
एउटी आमाले संसारको सबै खुशी त्यतीबेला पाएको महशुस गर्छीन् जब उनले आफ्नो बच्चालाइ छातीमा टाँसेर स्तनपान गराउँछीन् । त्यो क्षण उनको जीवनको अति नै महत्वपूर्ण क्षण बन्छ । त्यो क्षणले आमा र बच्चा बीचको सामीप्यता र पे्रम झनै प्रगाढ पार्ने काम गर्छ । यति हुँदा हँुदै पनी कतिपय आमाहरुलाई बच्चालाई…
No posts found.

