मलमा पनि राजनीति, धान पाक्दा सम्म आएन मल
सरकारको उदासिनताको कारण विगत झै यस वर्ष पनि किसानहरुले समयमा मल पाउन सकेका छैनन् । देश भर युरिया मलको आवश्यकता […]
बाँदर धपाउन १० लाख वजेट
बैतडी । झट्ट सुन्दा दशरथचन्द नगरपालिका(५ को वडा कार्यालयले यो कस्तो क्षेत्रमा बजेट विनियोजन गर्याे होला भने लाग्न सक्छ । तर दशरथचन्द नगरपालिका(५ का स्थानीयको मुख्य समस्या बाँदर आतङ्क नै हा े। सोही समस्याको मागअनुसार कार्यालयले बौदर धपाउन १० लाख बजेट विनियोजन गरेको छ । दशरथचन्द नगरपालिका(५ मा बाँदरले विगत…
१५ लाखको जागिर छोडेर किर्तिमान कायम
काठमाडौं । मासिक १५ लाखको जागिर छोडेर नेपाल र नेपालीको नामका लागि पर्वतारोहण गर्ने उनको नाम नेपालीलाई भने बिरलै थाहा छ । उनी हुन् म्याग्दी दाना गाउँपालिका–३ का निर्मल पुर्जा (निम्स) । बेलायती सेनाको ‘स्पेसल फोर्स’ को निकै आकर्षक सेवा सुविधा छोडेका उनले छोटो अवधिमा हिमाल आरोहणमा विभिन्न शीर्षकमा विश्व…
No posts found.

