डा. केसी २५औँ सत्याग्रहमा, के छन् चिकित्सा शिक्षा सुधारका माग ?
चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारका विभिन्न माग राख्दै वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले आफ्नो २५औँ सत्याग्रह सुरु गरेका […]
स्कुलमा सिकेको सीप घरमै प्रयोग, च्याउ खेतीबाटै खर्च जुटाउँदै सुशान्त र सम्झना
कञ्चनपुरको कृष्णपुर नगरपालिका–९, पिपरियाका दुई दाजुबहिनी सुशान्त भाट र सम्झना भाटले पढाइसँगै घरमै च्याउ उत्पादन गरेर आत्मनिर्भर बन्ने प्रयासमा छन् । सानै उमेरमा विद्यालयमा सिकेको ज्ञानलाई व्यवहारमा उतार्दै उनीहरूले च्याउ खेती सुरु गरेका हुन्। विणा माध्यमिक विद्यालयमा अध्ययनरत १४ वर्षीय सुशान्त र १३ वर्षीया सम्झनाले घरमै च्याउ उत्पादन गरी बिक्री…
हिमाली सङ्कट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण उत्पन्न सङ्कट कुनै एक देशको भौगोलिक सीमाभित्र मात्र सीमित नरहने बताएका छन् । संयुक्त राष्ट्रसङ्घीय एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग (युएनइस्क्याप) र नेपाल सरकारले ‘सगरमाथादेखि समुद्रसम्म’ शीर्षकमा बिहीबार ब्याङ्ककमा आयोजना गरेको उच्चस्तरीय क्षेत्रीय संवादमा उनले…
No posts found.

