बाइनान्समा साइबर आक्रमणबाट ६ अर्ब ३० करोड डलरको क्रिप्टो सम्पत्ति प्रभावित
विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी कारोबार प्लेटफर्म बाइनान्समा भएको ठूलो साइबर सुरक्षा उल्लंघनले अन्तर्राष्ट्रिय डिजिटल मुद्रा बजारमा हलचल मच्चाएको छ। प्रारम्भिक […]
नागरिकता प्रतिलिपि लिन अब आफ्नै जिल्ला पुग्न नपर्ने
सरकारले नागरिकतासम्बन्धी सेवा प्रवाहलाई सहज, सरल र प्रविधिमैत्री बनाउने उद्देश्यले नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ जारी गरेको छ। गृह मन्त्रालयले बिहीबार जारी गरेको नयाँ नियमावलीले नागरिकता प्रमाणपत्रको प्रतिलिपि लिनेदेखि अभिलेख व्यवस्थापनसम्मका प्रक्रियामा महत्वपूर्ण परिवर्तन गरेको छ। नयाँ व्यवस्थाअनुसार अब नेपाली नागरिकले आफूले नागरिकता प्राप्त गरेको जिल्लामा नगई अर्को जिल्लाबाट…
नेपालको सार्वजनिक ऋण ३० खर्ब नाघ्यो, एक नागरिकको टाउकोमा कति ऋणभार ?
नेपालको सार्वजनिक ऋण ३० खर्ब रुपैयाँ नाघेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो त्रैमासिक (साउन-असोज) समाप्त हुँदा मुलुकको कुल सार्वजनिक ऋण ३० खर्ब ९ अर्ब ११ करोड रुपैयाँ पुगेको हो। यो नेपालको इतिहासकै उच्च सार्वजनिक ऋण हो। गत आर्थिक वर्ष २०८२÷८३ को असार मसान्तसम्म…
No posts found.

