अण्डाको होलसेल मूल्यमा वृद्धि, प्रतिपेटी २ सय रुपैयाँसम्म महँगियो
चाडपर्वसँगै जाडो मौसम सुरु भएपछि बजारमा अण्डाको माग बढेको छ। मागमा वृद्धि भएसँगै नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको समर्थन होलसेल […]
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू ईभीको डेलिभरी सुरु
चिनियाँ अटोमोबाइल ब्रान्ड चेरीको नयाँ इलेक्ट्रिक एसयूभी ‘चेरी क्यू’को नेपालमा डेलिभरी सुरु भएको छ। नेपालका लागि चेरीको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्प प्रालिले देशका प्रमुख पाँच सहरमा एकैसाथ ग्राहकलाई गाडी हस्तान्तरण गर्न थालेको हो। कम्पनीका अनुसार काठमाडौंसहित चितवन, बिर्तामोड, बुटवल र विराटनगरमा चेरी क्यूको डेलिभरी सुरु गरिएको छ। विभिन्न सहरबाट ग्राहकले…
प्रधानमन्त्रीको निर्देशनपछि पक्राउ परेका सबै पत्रकार रिहा
शुक्रबार विभिन्न सञ्चारमाध्यमका समाचार कक्षबाट पक्राउ परेका सबै पत्रकार रिहा भएका छन्। सञ्चारमन्त्री विक्रम तिमल्सिनाले पक्राउ परेका पत्रकारहरू रिहा भइसकेको जानकारी दिएका हुन्। शुक्रबार सादा पोसाकमा खटिएका प्रहरीले विभिन्न सञ्चारमाध्यमका कार्यालयमा प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिएका थिए। नेपाल प्रेस डटकमका पत्रकार विश्वमणि सुवेदी, मोटिभेट न्युजका अध्यक्ष तथा प्रधान सम्पादक शोभराज…
No posts found.

