नेपालका थप ६ हिमाललाई आठ हजार मिटरमाथिको सूचीमा समेट्ने पहल, संख्या २० पुग्ने
नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको अन्तर्राष्ट्रिय सूचीमा नेपालका थप छ हिमाललाई छुट्टै हिमालका रूपमा मान्यता दिलाउन पहल […]
लुम्बिनी-गोवा सीधा उडानको प्रस्ताव, होला एउटै पर्यटन सर्किटमा जोड्ने काम ?
नेपालको प्रमुख धार्मिक तथा आध्यात्मिक पर्यटकीय गन्तव्य लुम्बिनी र भारतको प्रसिद्ध समुद्री पर्यटकीय क्षेत्र गोवालाई एउटै पर्यटन सर्किटमा जोड्ने पहल अघि बढाइएको छ। दुवै देशका पर्यटकीय गन्तव्यबीच सहकार्य विस्तार गर्दै पर्यटकको आवागमन बढाउने उद्देश्यले भैरहवा-गोवा सीधा हवाई उडान सञ्चालन गर्नेसहितका प्रस्ताव अघि सारिएका हुन्। भारतको गोवामा आयोजित ‘भाइब्रेन्ट गोवा ग्लोबल…
कर्णालीको आर्थिक वृद्धिदर २.९४ प्रतिशतमा सीमित, सेवा क्षेत्रमा निर्भर अर्थतन्त्र
कर्णाली प्रदेशको आर्थिक वृद्धिदर चालु आर्थिक वर्ष २०८२/८३ मा २.९४ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ। नेपाल राष्ट्र बैंक, सुर्खेत कार्यालयले सार्वजनिक गरेको प्रदेशको आर्थिक गतिविधिसम्बन्धी वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो। प्रतिवेदनअनुसार कर्णालीको अर्थतन्त्रमा सेवा क्षेत्रको योगदान सबैभन्दा बढी रहे पनि कृषि, उद्योग र पर्यटन क्षेत्रमा भने अपेक्षित सुधार हुन…
No posts found.

