ठेक्का सम्झौताका विवरण अद्यावधिक गर्न सार्वजनिक खरिद अनुगमन कार्यालयको निर्देशन
सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) ले विभिन्न सार्वजनिक निकायहरूद्वारा अगाडि बढाइएका ठेक्काहरूको सम्झौता विवरण विद्युतीय प्रणालीमा प्रविष्ट गर्न पुनः ताकेता […]
अब कक्षा–५ सम्म परीक्षा नहुने, आन्तरिक मूल्यांकन प्रणाली लागू हुने
अब कक्षा–५ सम्मका विद्यार्थीको मूल्यांकन गर्ने तरिका पूर्ण रूपमा बदलिने भएको छ । शिक्षा तथा खेलकुद मन्त्रालय ले नयाँ शैक्षिक सत्रदेखि कक्षा ५ सम्म परम्परागत लिखित परीक्षा हटाएर निरन्तर आन्तरिक मूल्यांकन प्रणाली लागू गर्ने निर्णय कार्यान्वयनमा ल्याएको हो । यससँगै अब कक्षा ५ सम्म त्रैमासिक, अर्धवार्षिक वा वार्षिक परीक्षा सञ्चालन…
भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संरक्षण समितिले गर्यो आन्दोलनको घोषणा
नेपाल भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संरक्षण समितिले १५ बुँदे माग राख्दै देशव्यापी संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । वैकल्पिक पुनर्स्थापना र उचित व्यवस्थापन बिना डोजर चलाइएको भन्दै समितिले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । काठमाडौंको संवाद डबलीमा सोमबार भएको पत्रकार सम्मेलनमा समितिले १५ बुँदे माग राख्दै पूरा नभएर सिंहदरबार…
No posts found.

