सुनकोशी-मरिन ठेक्कामा सांसदहरूको प्रश्नैप्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन
सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्द गरिएको विषयले प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा प्रवेश पाएसँगै सांसदहरूले छानबिन र कानुनी […]
अबदेखि हरेक वर्ष साउन १ गते मौद्रिक नीति सार्वजनिक गर्ने तयारी
नेपाल राष्ट्र बैंकले अबदेखि प्रत्येक आर्थिक वर्षको मौद्रिक नीति साउन १ गते सार्वजनिक गर्ने गरी आवश्यक तयारी अघि बढाएको छ। प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिमा सोमबार भएको छलफलका क्रममा मौद्रिक नीति सार्वजनिक गर्ने मिति साउन १ गते कायम गर्ने सहमति जुटेको हो। नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि…
सुनचाँदीको मूल्य फेरि बढ्यो, कति पुग्यो प्रतितोला ?
नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुनको मूल्य प्रतितोलामा ५ सय रुपैयाँले बढेको छ । आज सुनको मूल्य प्रतितोला दुई लाख ४७ हजार ९०० रुपैयाँ कायम भएको छ । हिजो सोमबार सुन प्रतितोला दुई लाख ४७ हजार चार सय रुपैयाँमा…
No posts found.

