Banijya News

अर्थनीति

मालसामान ढुवानीमा अस्वाभाविक ढिलाइले आयातकर्ता मार्कामा

मालसामान ढुवानीमा अस्वाभाविक ढिलाइले आयातकर्ता मार्कामा

भारतका प्रमुख समुद्री बन्दरगाहहरूबाट रेलमार्ग हुँदै नेपालतर्फ आयात गरिने मालसामान ढुवानीमा अस्वाभाविक ढिलाइ हुन थालेपछि यहाँका आयातकर्ता र उद्योगी व्यवसायीहरू […]

सालपा र रिलायन्सको आइपिओ नेप्सेमा सूचीकृत

सालपा र रिलायन्सको आइपिओ नेप्सेमा सूचीकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको आइपिओ सूचीकृत भएको छ। नेप्सेले शुक्रबार सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको सेयर सूचीकरण गरेको हो। नेप्सेमा सालपा विकास बैंकको १०० रूपैयाँ अंकित मूल्य कायम भएको कुल ५२ लाख २३ हजार ८८० कित्ता सेयर सूचीकृत भएको छ।…


  • सही सूचना प्रवाह बिना अर्थतन्त्रको प्रभावकारी सञ्चालन चुनौतीपूर्ण : अर्थमन्त्री खनाल

    सही सूचना प्रवाह बिना अर्थतन्त्रको प्रभावकारी सञ्चालन चुनौतीपूर्ण : अर्थमन्त्री खनाल

    अर्थमन्त्री रामेश्वर खनालले अर्थतन्त्रलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सही र समयमै सूचना प्रवाहको आवश्यकता रहेको बताएका छन्। उनले यो कुरा ‘मिडियामा सूचनाको हकको प्रयोग: अभ्यास र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा व्यक्त गरे। नेपाल पत्रकार महासंघ र राष्ट्रिय सूचना आयोगले काठमाडौँको तीनकुनेमा संयुक्त रूपमा आयोजना गरेको उक्त अन्तरक्रियामा मन्त्री खनालले भने,…

  • पाँच सय उद्योगमा ४० अर्ब रुपैयाँ वैदेशिक लगानी प्रतिवद्धता, कुन क्षेत्रमा कति ?

    पाँच सय उद्योगमा ४० अर्ब रुपैयाँ वैदेशिक लगानी प्रतिवद्धता, कुन क्षेत्रमा कति ?

    चालु आर्थिक वर्षको पहिलो सात महिनामा ४० अर्ब रुपैयाँभन्दा बढीको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागको तथ्यांकअनुसार साउनदेखि माघमसान्तसम्म पाँच सय २४ वटा उद्योगमा ४० अर्ब २८ करोड ३३ लाख ८० हजार रुपैयाँ वैदेशिक लगानी प्रतिवद्धता आएको हो । गत आर्थिक वर्षको यहि अवधिमा ३८६ उद्योगमा २६ अर्ब…

  • नेपाल रिपब्लिक मिडियाको आम्दानीमा २८ प्रतिशतको गिरावट

    नेपाल रिपब्लिक मिडियाको आम्दानीमा २८ प्रतिशतको गिरावट

    आम्दानीमा गिरावट आउदा नेपाल रिपब्लिक मिडिया लिमिटेडको घाटा झनै बढेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्ममा १ करोड ७६ लाख घाटा व्यहोरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ३९ लाख ५३ हजार घाटामा रहेको थियो । यो अवधिमा कम्पनीले ५ करोड ९२ लाख रुपैयाँ आम्दानी गरेको छ…

  • चार करोड नोक्सानीमा ओम मेगाश्री फर्मास्युटिकल्स

    चार करोड नोक्सानीमा ओम मेगाश्री फर्मास्युटिकल्स

    ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा करिब ४ करोड रुपैयाँ नोक्सानीमा रहेको देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनी ३ करोड ८४ लाख रुपैयाँले नोक्सानीमा रहेको हो । सो अवधिसम्ममा कम्पनीले १० करोड ४८ लाख रुपैँयाँ सञ्चालन…

  • फागुन १३ गतेदेखि आईपीओ निष्कासन गर्दै कालिन्चोक हाइड्रो

    फागुन १३ गतेदेखि आईपीओ निष्कासन गर्दै कालिन्चोक हाइड्रो

    कालिन्चोक हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि फागुन १३ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले जारी पूँजी ५५ करोड रुपियाँको २५ प्रतिशत अर्थात १३ करोड ७५ लाख रुपियाँ बराबरको १३ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।…

  • एक अर्ब लगानीमा गोदावरीमा बेस्ट वेस्टर्न प्लस रिसोर्ट सञ्चालनमा

    एक अर्ब लगानीमा गोदावरीमा बेस्ट वेस्टर्न प्लस रिसोर्ट सञ्चालनमा

    गोदावरी फरेस्ट होटल लिमिटेडद्वारा निर्माण गरिएको बेस्ट वेस्टर्न प्लस गोदावरी रिसोर्टको बिहीबार औपचारिक उद्घाटन सम्पन्न भएको छ । रिसोर्टको उद्घाटन नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिंहले गरेका हुन् । करिब १ अर्ब ९५ करोड रुपैयाँको लागतमा निर्माण गरिएको यस रिसोर्टको व्यवस्थापन अमेरिकी अन्तर्राष्ट्रिय होटल चेन बेस्ट वेस्टर्न…

  • बजेट खर्च ४० प्रतिशत, विकास खर्च १५ प्रतिशतमा खुम्चियो

    बजेट खर्च ४० प्रतिशत, विकास खर्च १५ प्रतिशतमा खुम्चियो

    चालू आर्थिक वर्ष २०८२/८३ को सात महिनामा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार यो अवधिमा सरकारको आम्दानी वार्षिक लक्ष्यको ४४ र खर्च ४० प्रतिशतमा खुम्चिएको छ । चालू आर्थिक वर्षका लागि कुल १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट विनियोजन गरिएकोमा माघ मसान्तसम्ममा…

  • बंगलादेशमा बीएनपीको बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने तयारीमा

    बंगलादेशमा बीएनपीको बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने तयारीमा

    बङ्गलादेशको आम निर्वाचनमा बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी)ले बहुमत हासिल गरेको छ । कुल ३ सय सिटमध्ये हालसम्म बीएनपीले २०९ सिट जितेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यससँगै पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाका छोरा एवम् बीएनपी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित भएको छ । देशका १२ करोड ७० लाखभन्दा बढी मतदाताले…

  • तोलामा तीन हजारले घट्यो सुनको मूल्य

    तोलामा तीन हजारले घट्यो सुनको मूल्य

    नेपाली बजारमा शुक्रबार (फागुन १) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा तीन हजार रुपैयाँले घटेको हो । महासंघका अनुसार आजको मूल्य तीन हजार तीन हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ । बिहीबार (माघ २९) प्रतितोला तीन लाख ६ हजार ५०० रुपैयाँमा कारोबार…

  • बालेनको नेतृत्वमा रहेको काठमाडौं महानगरको अवस्था दयनिय, वित्त आयोगले कसरी गर्छ   मूल्यांकन ?

    बालेनको नेतृत्वमा रहेको काठमाडौं महानगरको अवस्था दयनिय, वित्त आयोगले कसरी गर्छ मूल्यांकन ?

    राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मूल्याङ्कनमा मोरङको विराटनगर महानगर पालिका शीर्ष स्थानमा रहेको छ । सो महानगरले चालु आर्थिक वर्षमा ७८.११ प्रतिशत अङ्क प्राप्त गरी प्रथम स्थानमा रहेको हो । त्यस्तै ललितपुर महानगरपालिका दोस्रो स्थानमा रहेको छ । विभिन्न सूचकहरूका आधारमा ललितपुर महानगरपालिकाले ७६.३३ प्रतिशत अङ्क प्राप्त गरेको…

Scroll to Top