Banijya News

अर्थनीति

बंगलादेशमा बीएनपीको बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने तयारीमा

बंगलादेशमा बीएनपीको बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने तयारीमा

बङ्गलादेशको आम निर्वाचनमा बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी)ले बहुमत हासिल गरेको छ । कुल ३ सय सिटमध्ये हालसम्म बीएनपीले २०९ सिट […]

बालेनको नेतृत्वमा रहेको काठमाडौं महानगरको अवस्था दयनिय, वित्त आयोगले कसरी गर्छ   मूल्यांकन ?

बालेनको नेतृत्वमा रहेको काठमाडौं महानगरको अवस्था दयनिय, वित्त आयोगले कसरी गर्छ मूल्यांकन ?

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मूल्याङ्कनमा मोरङको विराटनगर महानगर पालिका शीर्ष स्थानमा रहेको छ । सो महानगरले चालु आर्थिक वर्षमा ७८.११ प्रतिशत अङ्क प्राप्त गरी प्रथम स्थानमा रहेको हो । त्यस्तै ललितपुर महानगरपालिका दोस्रो स्थानमा रहेको छ । विभिन्न सूचकहरूका आधारमा ललितपुर महानगरपालिकाले ७६.३३ प्रतिशत अङ्क प्राप्त गरेको…


  • एनआईसी एशिया बैंकले लाभांश वितरण नगर्ने

    एनआईसी एशिया बैंकले लाभांश वितरण नगर्ने

    एनआईसी एशिया बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ। बैंकको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने र सोही अनुसार गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो।

  • ६ खर्ब ६५ अर्ब रूपैयाँ राजस्व संकलन

    ६ खर्ब ६५ अर्ब रूपैयाँ राजस्व संकलन

    सरकारले चालू आर्थिक वर्ष २०८२/८३ को ७ महिना अर्थात साउनदेखि माघ महिनासम्म ६ खर्ब ६५ अर्ब २ करोड ४९ लाख रूपैयाँ राजस्व संकलन गरेको छ। अर्थ मन्त्रालय, राजस्व व्यवस्थापन सूचना प्रणालीको तथ्यांकअनुसार यो संकलन गत वर्षको सोही अवधिको तुलनामा ३.४५ प्रतिशतले बढी हो। विभागगत रूपमा हेर्दा भन्सार विभागले गत वर्षको…

  • ८५ लाख रुपैयाँ घाटामा दरमखोला हाईड्रो

    ८५ लाख रुपैयाँ घाटामा दरमखोला हाईड्रो

    दरमखोला हाईड्रो इनर्जी लिमिटेड ८५ लाख ७ हजार रुपैयाँ घाटामा रहेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी २ करोड ७२ लाख रुपैयाँ नाफामा थियो । यो अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ४ करोड ३६ लाख…

  • लेफि हाईड्रोपावरले कमायो २२ करोड ८१ लाख रुपैयाँ नाफा

    लेफि हाईड्रोपावरले कमायो २२ करोड ८१ लाख रुपैयाँ नाफा

    बलेफि हाईड्रोपावर कम्पनी लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले २२ करोड ८१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी १८ करोड १४ लाख रुपैयाँ घाटामा रहेको थियो । विद्युत बिक्री आम्दानीमा आएको सुधार वित्त खर्चमा भएको…

  • बेनी हाइड्रोलाई आईपीओ निष्कासन गर्न बोर्डको अनुमति

    बेनी हाइड्रोलाई आईपीओ निष्कासन गर्न बोर्डको अनुमति

    बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ। बोर्डले कम्पनीलाई १०० रुपैयाँ अंकित दरमा २० लाख ८० हजार कित्ता सेयर जारी गर्न स्वीकृति दिएको हो। उक्त सेयर निष्कासनबाट कम्पनीले २० करोड ८० लाख रुपैयाँ बराबरको पूँजी संकलन गर्नेछ। कम्पनीले माघ…

  • जलाशययुक्त आयोजनाको विद्युत् खरिद बिक्री निर्देशिका जारी

    जलाशययुक्त आयोजनाको विद्युत् खरिद बिक्री निर्देशिका जारी

    विद्युत् नियमन आयोगले जलाशययुक्त विद्युत् उत्पादन केन्द्रको विद्युत् खरिदबिक्री सम्बन्धी निर्देशिका जारी गरेको छ । जलाशययुक्त जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् खरिद बिक्री प्रक्रिया व्यवस्थित बनाउँदै ऊर्जा सुरक्षामा निजी क्षेत्र आकर्षित गर्ने उद्देश्यले निर्देशिका जारी गरिएको आयोगले जनाएको छ । निर्देशिकाले कम्तीमा १५ दिन पूर्णक्षमतामा सञ्चालन गर्न सक्ने सक्रिय जलभण्डारण क्षमता…

  • जीवन बीमा कम्पनिहरुले कमाए तीन अर्ब ३२ करोड रुपैयाँ नाफा, कुनको कति ?

    जीवन बीमा कम्पनिहरुले कमाए तीन अर्ब ३२ करोड रुपैयाँ नाफा, कुनको कति ?

    चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म जीवन बीमा कम्पनीहरूले कुल ३ अर्ब ३२ करोड ६७ लाख ७४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ४.६९ प्रतिशत अर्थात् १६ करोड ३९ लाख रुपैयाँले कम हो । गत वर्षको पुस मसान्तसम्म १४ जीवन…

  • स्थगित गरेको निर्यातको नगद अनुदान अविलम्ब सञ्चालन गर्न व्यवसायीको माग

    स्थगित गरेको निर्यातको नगद अनुदान अविलम्ब सञ्चालन गर्न व्यवसायीको माग

    नेपाल समुन्द्रपार निकासी पैठारी सङ्घले केही महिनायता नेपालका लागि आयातित सामान ढुवानीमा देखा परेको समस्या समाधानका लागि आग्रह गरेको छ । सङ्घको प्रतिनिधिमण्डलले वाणिज्य सचिव डा रामप्रसाद घिमिरेलाई उनकै कार्यकक्षमा भेटेर वाणिज्यसँग निजी क्षेत्रको चासोका विषयमा ध्यानाकर्षण गराएको हो । सङ्घका महासचिव जयन्तकुमार अग्रवालका अनुसार केही महिनायता नेपालका लागि आयातित…

  • तोलामा एक सय रुपैयाँले घट्यो सुनको मूल्य

    तोलामा एक सय रुपैयाँले घट्यो सुनको मूल्य

    नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा १०० रुपैयाँले घटेको हो । महासंघले आजका लागि प्रतितोला तीन लाख ६ हजार ५०० रुपैयाँ तोकेको छ । हिजो तीन लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, चाँदीको मूल्य…

  • करिब दुई हजार तीन सय सहकारीलाई दर्ता अभिलेखीकरण

    करिब दुई हजार तीन सय सहकारीलाई दर्ता अभिलेखीकरण

    राष्ट्रिय सहकारी नियमन प्राधिकरणले करिब दुई हजार ३०० सहकारीलाई दर्ता अभिलेखीकरण गरेको छ । सहकारी क्षेत्रलाई व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउने उद्देश्यका साथ प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने देशभरका सम्पूर्ण सहकारीलाई दर्ता अभिलेखीकरण सुरु गरेको हो । सङ्घ, प्रदेश र स्थानीय तहको कार्यक्षेत्रभित्र बचत तथा ऋणलाई मुख्य कारोबारका…

Scroll to Top