Banijya News

अर्थनीति

स्थगित गरेको निर्यातको नगद अनुदान अविलम्ब सञ्चालन गर्न व्यवसायीको माग

स्थगित गरेको निर्यातको नगद अनुदान अविलम्ब सञ्चालन गर्न व्यवसायीको माग

नेपाल समुन्द्रपार निकासी पैठारी सङ्घले केही महिनायता नेपालका लागि आयातित सामान ढुवानीमा देखा परेको समस्या समाधानका लागि आग्रह गरेको छ […]

करिब दुई हजार तीन सय सहकारीलाई दर्ता अभिलेखीकरण

करिब दुई हजार तीन सय सहकारीलाई दर्ता अभिलेखीकरण

राष्ट्रिय सहकारी नियमन प्राधिकरणले करिब दुई हजार ३०० सहकारीलाई दर्ता अभिलेखीकरण गरेको छ । सहकारी क्षेत्रलाई व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउने उद्देश्यका साथ प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने देशभरका सम्पूर्ण सहकारीलाई दर्ता अभिलेखीकरण सुरु गरेको हो । सङ्घ, प्रदेश र स्थानीय तहको कार्यक्षेत्रभित्र बचत तथा ऋणलाई मुख्य कारोबारका…


  • साल्ट ट्रेडिङको १० प्रतिशत लाभांश घोषणा

    साल्ट ट्रेडिङको १० प्रतिशत लाभांश घोषणा

    साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले गत आवका लागि लाभांश प्रदान गर्ने निर्णय गरेको छ । माघ २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैेठकले गत आवका लागि लाभांशको निर्णय गरेको हो । बैठकले आव २०८१/८२ को सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १६ लाख ३ हजार ५८४…

  • नेपालको व्यापार सहजीकरण प्रणालीः भूपरिवेष्ठित यथार्थबाट भू-जडितभविष्यतर्फ

    नेपालको व्यापार सहजीकरण प्रणालीः भूपरिवेष्ठित यथार्थबाट भू-जडितभविष्यतर्फ

      देवीप्रसाद सुवेदी अनुकको आर्थिक उन्नयन र समृद्धिको मूल आधार भनेको त्यस देशको व्यापारिक गतिविधि नै हो। मानव शरीरमा रक्तसञ्चार प्रणालीले जसरी जीवन धान्नका लागि अक्सिजन र पोषण प्रवाह गर्दछ, ठिक त्यसैगरी राष्ट्रिय अर्थतन्त्रमा व्यापारले पूँजी, प्रविधि र स्रोत-साधनको प्रवाहलाई निरन्तरता दिन्छ । नेपाल जस्तो भूपरिवेष्ठित र विकासशील राष्ट्रका लागि…

  • दैलेखमा ८० अर्ब ७० करोड घनमिटर ग्यास रहेको पुष्टि, यसरी जानेछ उत्पादनको चरणमा !

    दैलेखमा ८० अर्ब ७० करोड घनमिटर ग्यास रहेको पुष्टि, यसरी जानेछ उत्पादनको चरणमा !

    दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा ८० अर्ब ७० करोड घनमिटर प्राकृतिक ग्यास रहेको पुष्टि भएको छ । चीनको चाइना जिओलोजिकल सर्भर्ले खानी तथा भूगर्भ विभागलाई पठाएको प्रतिवेदनअनुसार जलजलेमा ८० अर्ब ७० करोड घनमिटर प्राकृतिक ग्यास देखिएको हो । यसको व्यावसायिक उत्पादनका लागि भने ‘वेल टेस्टिङ’ गर्नुपर्ने खानी तथा भूगर्भ विभागले जनाएको छ । यसअघि…

  • वाणिज्य बैंकहरुले फागुनमा घटाए ब्याजदर, कुन बैंकको कति ?

    वाणिज्य बैंकहरुले फागुनमा घटाए ब्याजदर, कुन बैंकको कति ?

    वाणिज्य बैंकहरूले फागुनमा पनि ब्याजदर घटाएका छन् । फागुन १ गतेदेखि लागू हुने गरी अधिकांश बैंकले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् । फागुन महिनाका लागि बैंकहरूको ब्याजदर मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.११ प्रतिशत घटेर औसत ४.५७ प्रतिशतमा झरेको छ । जबकि माघमा औसत ब्याजदर व्यक्तिगततर्फ ४.६८ प्रतिशत थियो । यस्तै,…

  • स्वास्थ्य बिमाबापत एक लाख बराबरको उपचार सेवा यथावत्

    स्वास्थ्य बिमाबापत एक लाख बराबरको उपचार सेवा यथावत्

    स्वास्थ्य बिमा बोर्डले बीमितले पाउँदै आएको रु एक लाखको उपचार सेवा सुविधा नघटाइएको स्पष्ट पारेको छ । बिमा गरे बापतको रु एक लाख बराबर उपचार शुल्क यथावत् राखिएको बोर्डका सूचना अधिकारी विकेश मल्लले जानकारी दिए । उनले बीमा कार्यक्रमअन्तर्गत रु तीन हजार ५०० बराबरको योगदान बराबर पाँच जना परिवारले पाउने…

  • दलित अधिकार तथा विकाससम्बन्धी विधेयक आगामी अधिवेशनमा पेश गरिने

    दलित अधिकार तथा विकाससम्बन्धी विधेयक आगामी अधिवेशनमा पेश गरिने

    अर्थमन्त्री रामेश्वर खनालले दलित समुदायको हक अधिकार तथा विकाससम्बन्धी विधेयक आगामी संघीय संसद् अधिवेशनमा पेश गर्ने तयारी भइरहेको बताएका छन् । बुधबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूसँगको प्रश्न–उत्तर कार्यक्रममा बोल्दै उनले उक्त विधेयक तर्जुमा प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । उनका अनुसार ‘दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानुनी व्यवस्थाको आवश्यकता…

  • सिद्धार्थ फर्मास्युटिकल्सले आईपीओ निष्कासन गर्ने

    सिद्धार्थ फर्मास्युटिकल्सले आईपीओ निष्कासन गर्ने

    सिद्धार्थ फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १० लाख कित्ता साधारण शेयर निष्कासन गर्ने तयारी गरेको जनाएको छ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। यस सम्बन्धमा २०८२ माघ २७ गते काठमाडौंको…

  • मूल्य आकासिँदा सुन धितो कर्जा १९.१ प्रतिशतले वृद्धि

    मूल्य आकासिँदा सुन धितो कर्जा १९.१ प्रतिशतले वृद्धि

    चालु आर्थिक वर्षको साउनदेखि पुससम्म बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको सुन धितो कर्जा १९.१ प्रतिशतले बढेको छ। राष्ट्र बैंकको तथ्यांकअनुसार उक्त अवधिमा ८४ अर्ब ८० करोड रुपैयाँ रहेको कर्जा बढेर १ खर्ब ९९ करोड रुपैयाँ पुगेको हो। सुनको मूल्य लगातार नयाँ उचाइमा पुगेपछि नागरिक तथा व्यवसायीले सुनलाई सुरक्षित धितोका…

  • फागुनदेखि लागू हुनेछ मार्जिन कारोबार सम्बन्धी निर्देशिका, कति हुनु पर्छ ब्रोकरको पुँजी ?

    फागुनदेखि लागू हुनेछ मार्जिन कारोबार सम्बन्धी निर्देशिका, कति हुनु पर्छ ब्रोकरको पुँजी ?

    नेपाल धितोपत्र बोर्ड (सेबोन) ले जारी गरेको मार्जिन कारोबार सुविधासम्बन्धी नयाँ निर्देशिका आगामी फागुन १ गतेदेखि लागू हुने भएको छ। निर्देशिकाअनुसार मार्जिन कारोबार सेवा प्रदान गर्न चाहने ब्रोकर कम्पनीको न्यूनतम चुक्तापूँजी २० करोड रुपैयाँ हुनुपर्नेछ। बोर्डले मंगलबार सार्वजनिक गरेको ‘मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशिका, २०८२’ ले यसअघि कायम रहेको पूँजी सीमालाई…

  • नेपाल ‘ग्रे लिष्ट’ मा पर्नु चुनाैतीपूर्ण भए पनि सम्पत्ति शुद्धीकरण संयन्त्र सुधार्ने ठूलो अवसर : गभर्नर पौडेल

    नेपाल ‘ग्रे लिष्ट’ मा पर्नु चुनाैतीपूर्ण भए पनि सम्पत्ति शुद्धीकरण संयन्त्र सुधार्ने ठूलो अवसर : गभर्नर पौडेल

    नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले नेपाल अन्तरराष्ट्रिय वित्तीय निकाय फाइनान्सियल एक्सन टाक्सफोर्सको ‘ग्रे लिष्ट’ पर्नु चुनौती पूर्ण भए पनि मुलुकको सम्पत्ति शुद्धीकरण संयन्त्र सुधार्ने ठूलो अवसरका रूपमा लिनुपर्ने बताएका छन्। राष्ट्र बैंकको सम्पत्ति शुद्धीकरण रोकथाम तथा सुपरिवेक्षण विभागद्वारा आयोजित सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादलाई वित्तीय सहयोगसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलनमा उनले…

Scroll to Top