Banijya News

अर्थनीति

स्वदेशी उत्पादनको उपभोग बढाउनुपर्नेमा सरोकारवालाहरुको जोड

स्वदेशी उत्पादनको उपभोग बढाउनुपर्नेमा सरोकारवालाहरुको जोड

स्वदेशी उत्पादनहरुको उपभोग बढाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । महिला उद्यमी महासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई नेपाल उद्योग परिसंघद्वारा गरिएको स्वागत कार्यक्रममा […]

‘बजारमा ग्यासको अभाव छैन, अनावश्यक सञ्चय नगरौं’ : आयल निगम

‘बजारमा ग्यासको अभाव छैन, अनावश्यक सञ्चय नगरौं’ : आयल निगम

नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको कुनै अभाव नरहेको स्पष्ट पार्दै उपभोक्तालाई अनावश्यक रूपमा सिलिन्डर सञ्चय (स्टक) नगर्न आग्रह गरेको छ । पछिल्लो समय बजारमा ग्यास अभाव हुन सक्ने हल्ला फैलिएपछि उपभोक्ताहरूले आवश्यकताभन्दा बढी सिलिन्डर भर्न थालेकाले कृत्रिम समस्या देखिन सक्ने भन्दै निगमले सचेत गराएको हो । निगमका…


  • फाइनान्स कम्पनीहरूको निष्क्रिय कर्जा १३.३४ प्रतिशत, कुनको कति ?

    फाइनान्स कम्पनीहरूको निष्क्रिय कर्जा १३.३४ प्रतिशत, कुनको कति ?

    चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा फाइनान्स कम्पनीहरुको निष्क्रिय कर्जा दर (एनपीएल) औसत १३.३४ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्स कम्पनीहरुको औसत एनपीएल १२.४८ प्रतिशत रहेको थियो । वित्तीय विवरण अनुसार फाइनान्सहरुको एनपीएल अघिल्लो वर्षको तुलनामा बढेको देखिएको छ । हाल केही फाइनान्सहरुको एनपीएल ३.५१ प्रतिशतमा…

  • नेप्सेमा १५–२५ प्रतिशत स्वामित्वमा साझेदार भित्र्याउन सुझाव, यस्तो छ प्रतिवेदन !

    नेप्सेमा १५–२५ प्रतिशत स्वामित्वमा साझेदार भित्र्याउन सुझाव, यस्तो छ प्रतिवेदन !

    नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सरकारले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गरेर रणनीतिक साझेदार भित्र्याउनुपर्ने सरकारी अध्ययन प्रतिवेदनले औंल्याएको छ । रणनीतिक साझेदारलाई १५ देखि २५ प्रतिशत स्वामित्व दिनु उपयुक्त हुने प्रतिवेदनमा सुझाव छ । गत २ मंसिरमा मन्त्रिपरिषद्ले नेप्से पुनःसंरचनासम्बन्धी सुझाव समिति गठन गरेको थियो । चार्टर्ड एकाउन्टेन्ट प्रकाशजंग थापाको संयोजकत्वमा गठित…

  • सिन्धु विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम

    सिन्धु विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम

    सिन्धु विकास बैंकले वित्तीय साक्षरता कार्यक्रम गरेको छ । बैंकको शाखा कार्यालय भकुन्डेले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कृष्ण आधारभूत विद्यालय, नमोबुद्ध– ३, काभ्रेमा वित्तीय साक्षरता कार्यक्रम गरेको हो । कार्यक्रममार्फत विद्यार्थी तथा अभिभावकलाई बचत, खर्च व्यवस्थापन, बैंकिङ सेवा तथा वित्तीय अनुशासनसम्बन्धी जानकारी प्रदान गरिएको थियो । सो कार्यक्रममा बैंकका तर्फबाट मार्केटिङ विभागबाट भुवन निरौला,…

  • रोक्का गरिएका ‘टुक्रे आयोजना’को ४२ अर्ब ६८ करोड बजेट फुकुवा

    रोक्का गरिएका ‘टुक्रे आयोजना’को ४२ अर्ब ६८ करोड बजेट फुकुवा

    वित्तीय अनुशासन कायम गर्ने भन्दै सरकारले यसअघि रोक्का गरेको टुक्रे तथा तयारी नपुगेका आयोजनामध्ये ४२ अर्ब ६८ करोड रुपैयाँ बजेट फुकुवा भएको छ । पुँजीगत बजेटतर्फ रोक्का गरिएको कुल एक खर्ब १४ अर्ब ५३ करोडमध्ये १५ माघसम्म उक्त रकम खर्चका लागि खुला गरिएको अर्थ मन्त्रालयले जनाएको छ । आयोजना छनोटमा…

  • बाराही हाइड्रोपावरको नाफा २३ लाख २९ हजार

    बाराही हाइड्रोपावरको नाफा २३ लाख २९ हजार

    बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २३ लाख २९ हजार रुपैयाँ नाफा कमाएको छ । गत वर्षको पुसमा कम्पनीले ३४ लाख ५१ हजार रुपैयाँ नाफा कमाएको थियो । विद्युत बिक्रीबाट हुने २ करोड ५ लाखबाट बढेर २ करोड ६ लाख रुपैयाँ पुगेको छ । प्रशासनिक खर्च बढेको…

  • ईयूको खाद्य सुरक्षा निकायद्वारा पाउडर दूधमा विषाक्त तत्वको सीमा प्रस्ताव

    ईयूको खाद्य सुरक्षा निकायद्वारा पाउडर दूधमा विषाक्त तत्वको सीमा प्रस्ताव

    ईयूको खाद्य सुरक्षा निकाय (ईएफएसए) ले विभिन्न देशको पाउडर दूधमा पाइने विषाक्तता नियन्त्रणका लागि नयाँ प्रस्ताव गरेको छ । ईएफएसएले शिशुको लागि प्रयोग हुने मात्रा (फर्मुला) मा प्रतिलिटर ०.०५४ माइक्रोग्राम सेरुलाइड वा ६ महिनामाथिका शिशुका लागि तयार गरिने दूधमा प्रति लिटर ०.१ माइक्रोग्रामभन्दा बढीको ‘सुरक्षित स्तर पार गर्न’ सक्नेछ ।…

  • मन्जुश्री फाईनान्सले ल्यायो ‘मन्जुश्री सुरक्षित लकर’ सुविधा

    मन्जुश्री फाईनान्सले ल्यायो ‘मन्जुश्री सुरक्षित लकर’ सुविधा

    मन्जुश्री फाईनान्स लिमिटेडले मन्जुश्री सुरक्षित लकरको सुविधा ल्याएको छ । हाललाई यो सुविधा फाईनान्सको कर्पोरेट शाखा थापाथली र न्युरोडमा उपलब्ध गराइएको छ । साथै ग्राहकहरुको सहजताका लागि मन्जुश्रीले बिना कुनै सेकुरिटी डिपोजीटनै यो सेवा प्रदान गर्नेछ । सिमित अवधिका लागि गरिएको यस छुटको लाभ ग्राहकहरुले उठाउने विश्वास मन्जुश्रीले राखेको छ…

  • डिप्रोक्स लघुवित्तद्धारा एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रोत्साहन

    डिप्रोक्स लघुवित्तद्धारा एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रोत्साहन

    डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो संस्था स्थापना दिवसको अवसरमा २०८१ सालको माध्यमिक शिक्षा परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने सदस्यका छोरा/छोरीहरुलाई नगद पुरस्कार तथा प्रशंसा-पत्र प्रदान गरेको छ । वित्तीय संस्थाका देशभर रहेका १५८ वटै शाखा कार्यालय मार्फत एकैसाथ सञ्चालन गरिएको यस प्रोत्साहन कार्यक्रम अन्तर्गत शैक्षिक उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरुलाई…

  • ग्यासको अभाव नरहेको निगमको स्पष्टोक्ति

    ग्यासको अभाव नरहेको निगमको स्पष्टोक्ति

    नेपाल आयल निगमले बजारमा ग्यासको अभाव नरहेको स्पष्ट पारेको छ । निगमले प्रेस विज्ञप्ति जारी गर्दै ग्यास उद्योगलाई बजारमा सिलिण्डरको आपूर्ति सहज गराई बजार सामान्यीकरण गर्न निर्देशन दिएको जनाएको हो । इण्डियन आयलबाट सन् २०२६ जनवरीमा ४७ लाख ३०४ मेट्रिक टन ग्यास सम्बन्धित उद्योगहरुले आयात गरेको निगमले जनाएको छ ।…

  • ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२५’ बाट नेपाल लाइफ इन्स्योरेन्स सम्मानित

    ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२५’ बाट नेपाल लाइफ इन्स्योरेन्स सम्मानित

    नेपालको जीवन बीमा क्षेत्रमा नेतृत्वदायी भूमिका खेल्दै आएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रतिष्ठित ‘द एचआरएम अवार्ड्स फर कर्पोरेट एक्सिलेन्स २०२५’ प्राप्त गरेको छ। कर्पोरेट क्लब नेपालले काठमाडौँमा आयोजना गरेको एक भव्य समारोहका बिच लाइफ इन्स्योरेन्स विधामा उत्कृष्ट ठहरिँदै कम्पनीले यो अवार्ड हात पारेको हो। अवार्डका लागि मनोनयनमा परेका अन्य प्रतिस्पर्धी…

Scroll to Top