Banijya News

अर्थनीति

यी तीन कम्पनीले बजारमा ल्याउँदै छन् नयाँ आईपीओ !

यी तीन कम्पनीले बजारमा ल्याउँदै छन् नयाँ आईपीओ !

तीन कम्पनीले बजारमा नयाँ आईपीओ ल्याउन नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्कासनको अनुमति मागेका छन्। माघ २० गते होटल इच्छा लिमिटेड, […]

सानिमा बैंकलाई अग्राधिकार सेयर जारी गर्न अनुमति

सानिमा बैंकलाई अग्राधिकार सेयर जारी गर्न अनुमति

सानिमा बैंकले नेपाल धितोपत्र बोर्डबाट अग्राधिकार सेयर जारी गर्ने अनुमति पाएको छ। बोर्डले २ अर्ब रुपैयाँबराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने अनुमति दिएको हो। यससँगै सानिमा बैंकले १०० रुपैयाँ अंकित दरका कुल २ करोड कित्ता अग्राधिकार सेयर जारी गर्नेछ। बैंकले यो अग्राधिकारको लाभांश दर ८.२५ प्रतिशत तय गरेको छ।…


  • घरजग्गा कारोबार गर्न लाइसेन्स अनिवार्य, के भइरहेको छ प्रक्रिया ?

    घरजग्गा कारोबार गर्न लाइसेन्स अनिवार्य, के भइरहेको छ प्रक्रिया ?

    घरजग्गा कारोबार गर्न इजाजतपत्र (लाइसेन्स) अनिवार्य भएको छ । सरकारले मालपोत नियमावली संशोधन गरी घरजग्गा व्यवसाय गर्नेले अनिवार्य लाइसेन्स लिनुपर्ने व्यवस्था गरेको हो । २०३६ सालमा बनेको नियमावलीलाई आठौं संशोधन गरी सरकारले घरजग्गा कारोबार गर्दा लाइसेन्स लिनुपर्ने व्यवस्था गरेको छ । नियमावलीको परिच्छेद–६ को (ख) मा घरजग्गा कारोबार लाइसेन्स सम्बन्धी…

  • विद्युत् निर्यातबाट २३ अर्ब ७३ करोड आम्दानी, कुन देशमा कति ?

    विद्युत् निर्यातबाट २३ अर्ब ७३ करोड आम्दानी, कुन देशमा कति ?

    नेपालले भारत र बंगलादेशतर्फ २३ अर्ब ७३ करोड ४५ लाख रुपैयाँको बिजुली निर्यात गरेको छ । नेपाल विद्युत् प्राधिकरणले यो वर्ष जेठदेखि पुससम्म सो रकमबराबरको विद्युत् निर्यात गरेको जनाएको छ । प्राधिकरणको तथ्यांकअनुसार गत जेठ र असारमा चार अर्ब ३१ करोड ८१ लाख रुपैयाँको बिजुली निर्यात भएको छ । प्राधिकरणले राष्ट्र बैंकमा बुझाएको…

  • अनुचित नाफा नलिई आफ्ना वस्तु वा सेवा उपलब्ध गराउन निर्देशन

    अनुचित नाफा नलिई आफ्ना वस्तु वा सेवा उपलब्ध गराउन निर्देशन

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य वस्तुमा देखिएको अस्वाभाविक मूल्यवृद्धि समायोजन गर्न उत्पादक, पैठारीकर्ता र वितरकलाई निर्देशन दिएको छ । विभागले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै बजारमा अनावश्यक मूल्यवृद्धि नियन्त्रण गरी प्रतिस्पर्धी र स्वच्छ बजार व्यवस्था कायम गर्न निर्देशन दिएको हो । “खाद्यान्न तथा तेल उत्पादन गर्ने प्रमुख उत्पादक,…

  • दुई पाङ्ग्रे सवारीसाधनको आयात बढ्यो

    दुई पाङ्ग्रे सवारीसाधनको आयात बढ्यो

    चालु आर्थिक वर्षको प्रथम छ महिनामा यहाँबाट रु चार अर्ब ५६ करोड बराबरका ३२ हजार ३३१ वटा ‘अनएसेम्बल्ड’ मोटरसाइकल आयात भएका छन् । ती सवारी साधनको आयातबाट रु चार अर्ब ४३ करोड राज्यकोषमा दाखिला भएको छ । गत आवको सोही अवधिमा रु तीन अर्ब ३८ करोड बराबरका २५ हजार ८५७…

  • शिवम् प्लास्टिक इन्डष्ट्रिद्धारा एकै वर्षमा पौने दुई अर्बको व्यापार

    शिवम् प्लास्टिक इन्डष्ट्रिद्धारा एकै वर्षमा पौने दुई अर्बको व्यापार

    शिवम् प्लास्टिक इन्डष्ट्रिले एकै वर्ष पौने २ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ८५ करोड ४० लाख रुपैयाँको व्यापार गरेको हो । सन् २०२५ मा १ अर्ब ४५ करोड ८० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२३ मा १ अर्ब ३५ करोड ९० लाख…

  • सामाजिक सुरक्षा कोषद्धारा क्ष्रमिकको परिवारलाई २० लाख माथिको आर्थिक सहयोग

    सामाजिक सुरक्षा कोषद्धारा क्ष्रमिकको परिवारलाई २० लाख माथिको आर्थिक सहयोग

    सामाजकि सुरक्षा कोषले योगदानमा आधारति सामाजकि सुरक्षा योजनामा आबद्ध नभएका श्रमकिको आश्रति परविारलाई सम्बन्धति रोजगारदाताबाट २० लाख भन्दा बढी आर्थकि सहायता दिलाएको छ । वीरगन्जस्थित एक टेक्सटाइलको व्यापार गर्ने कम्पनीमा कार्यरत श्रमिक रामानन्द साह कानुको निधनपछि परिवारलाई कोषले आश्रित परिवारले पाउनुपर्ने सबै सुविधाबापतको २० लाख ४३ हजार छ सय ४५…

  • बहुवर्षीय आयोजनाको स्रोत सहमति अवधि तीन आर्थिक वर्ष हुने

    बहुवर्षीय आयोजनाको स्रोत सहमति अवधि तीन आर्थिक वर्ष हुने

    अब बहुवर्षीय आयोजना अन्तर्गतका आयोजनाहरुको स्रोत सहमति अवधि तीन वर्ष हुने भएको छ । अर्थ मन्त्रालयले बहुवर्षीय आयोजनाको स्रोत सहमति सम्वन्धी मापदण्ड, २०८२ जारी गर्दै उक्त व्यवस्था गरेको जनाएको छ । यस मापदण्ड अनुरुपका आयोजनाहरुलाई प्रदान गरिएको स्रोत सहमतिको अवधि बढीमा तीन आर्थिक वर्षको हुनेछ । तर राष्ट्रिय गौरवको आयोजना…

  • स्वदेशी उत्पादनको उपभोग बढाउनुपर्नेमा सरोकारवालाहरुको जोड

    स्वदेशी उत्पादनको उपभोग बढाउनुपर्नेमा सरोकारवालाहरुको जोड

    स्वदेशी उत्पादनहरुको उपभोग बढाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । महिला उद्यमी महासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई नेपाल उद्योग परिसंघद्वारा गरिएको स्वागत कार्यक्रममा उनीहरुले आपसी सहमति गर्ने र स्वदेशी उत्पादनको उपभोग बढाउनुपर्नेमा जोड दिएका हुन् । परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले महिला उद्यमशीलको विकाससागै समग्र आर्थिक विकासका लागि गहन रुपमा सहकार्य गरेर अगाडि बढ्नुपर्ने…

  • बजारबाट २० अर्ब तरलता झिक्दै राष्ट्र बैंक

    बजारबाट २० अर्ब तरलता झिक्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले आज निक्षेप संकलन उपकरणमार्फत २० अर्ब रुपैयाँ झिक्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत आज उल्लिखित रकम झिक्न थालेको हो । बजारमा रहेको तरलता दीर्घकालीन प्रकृतिको भएकाले राष्ट्र बैंकले गएको यसअघि तीन सातामा ९…

  • ‘बजारमा ग्यासको अभाव छैन, अनावश्यक सञ्चय नगरौं’ : आयल निगम

    ‘बजारमा ग्यासको अभाव छैन, अनावश्यक सञ्चय नगरौं’ : आयल निगम

    नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको कुनै अभाव नरहेको स्पष्ट पार्दै उपभोक्तालाई अनावश्यक रूपमा सिलिन्डर सञ्चय (स्टक) नगर्न आग्रह गरेको छ । पछिल्लो समय बजारमा ग्यास अभाव हुन सक्ने हल्ला फैलिएपछि उपभोक्ताहरूले आवश्यकताभन्दा बढी सिलिन्डर भर्न थालेकाले कृत्रिम समस्या देखिन सक्ने भन्दै निगमले सचेत गराएको हो । निगमका…

Scroll to Top