Banijya News

अर्थनीति

कुमारी बैंकमा फोन लोनबाटै कर्जा लीन सकिने 

कुमारी बैंकमा फोन लोनबाटै कर्जा लीन सकिने 

नेपालको डिजिटल बैंकिङ क्षेत्रलाई थप सहज र ग्राहकमुखी बनाउने उद्देश्यका साथ कुमारी बैंकले ‘कुमारी फोनलोन’ अन्तर्गत ‘मल्टी डिस्बर्सल’ सुविधा सञ्चालनमा […]

हिमालयन हाईड्रोपावरलाई हकप्रद निष्कासन गर्न पूर्वस्वीकृती

हिमालयन हाईड्रोपावरलाई हकप्रद निष्कासन गर्न पूर्वस्वीकृती

हिमालयन हाईड्रोपावर लिमिटेडले विद्युत नियमन आयोगबाट हकप्रद निष्कासन गर्न पूर्वस्वीकृती पाएको छ । कम्पनीले हकप्रद जारी गर्नका लागि आयोगबाट माघ २१ गते पूर्वस्वीकृती पाएको हो । कम्पनीले चुक्तापूँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँको शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्न आयोगसमक्ष निवेदन दिएको थियो । कम्पनीले अद्यावधिक…


  • सुपर खुदी हाइड्रोपावरले फागुन ४ गतेदेखि आईपीओ खुलाउने

    सुपर खुदी हाइड्रोपावरले फागुन ४ गतेदेखि आईपीओ खुलाउने

    सुपर खुदी हाइड्रोपावर लिमिटेडले आगामी फागुन ४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि १२ लाख ८६ हजार ५ सय कित्ता सेयर जारी गर्न लागेको हो । कम्पनीले सामूहिक लगानी कोषका लागि ७७ हजार ५ सय कित्ता र कर्मचारीहरुका लागि…

  • बैंकहरूको औसत आधार दरमा २०.६३ प्रतिशतको गिरावट

    बैंकहरूको औसत आधार दरमा २०.६३ प्रतिशतको गिरावट

    पछिल्लो एक वर्षको अवधिमा बैंकिङ प्रणालीमा कर्जाको ब्याजदर उल्लेखनीय रूपमा घटेको छ । बैंकहरूको औसत आधार दर २०.६३ प्रतिशत घटेपछि कर्जाको ब्याजदर पनि सोही अनुपातमा कम भएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पुस महिनामा बैंकहरूको औसत आधार दर ५.३३ प्रतिशत बिन्दुमा झरेको छ । जबकि गत वर्षको सोही…

  • जेनजी आन्दोलनका तोडफोड लुटपाटपछि आगजनीमा परेको भाटभटेनी संचालनमा आउँदै

    जेनजी आन्दोलनका तोडफोड लुटपाटपछि आगजनीमा परेको भाटभटेनी संचालनमा आउँदै

    जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते तोडफोड लुटपाट र आगजनीमा परेको भाटभटेनी सुपरस्टोरको कोटेश्वर सुपरस्टोर शनिबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । आगलागीबाट क्षतिग्रस्त भएका विभिन्न आफ्ना स्टोरमध्ये पहिलो चरणमा कोटेश्वर सुपरस्टोर पुनर्निर्माण गरी पुनः सञ्चालनमा ल्याउन लागेको कम्पनीले जनाएको छ । आन्दोलनका क्रममा भाटभाटेनीका १२ विभिन्न सुपरस्टोर क्षतिग्रस्त…

  • सरकारको कुल खर्च ६ खर्ब ९० अर्ब रुपैयाँ, कुन क्षेत्रमा कति ?

    सरकारको कुल खर्च ६ खर्ब ९० अर्ब रुपैयाँ, कुन क्षेत्रमा कति ?

    चालु आर्थिक वर्ष २०८२/८३ पहिलो ६ महिनामा नेपाल सरकारको कुल खर्च ६ खर्ब ९० अर्ब २२ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार पुस मसान्तसम्मको सरकारी खर्च राजस्व संकलनको तुलनामा बढी देखिएको हो । समीक्षा अवधिमा भएको कुल खर्चमध्ये चालु खर्चको हिस्सा सबैभन्दा ठूलो छ…

  • आन्तरिक राजस्व कार्यालय हेटौँडाबाट असी करोड राजस्व संकलन

    आन्तरिक राजस्व कार्यालय हेटौँडाबाट असी करोड राजस्व संकलन

    हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले गत महिना रु ८० करोड आठ लाख ९९ हजार राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षको प्रथम छ महिनामा रु तीन अर्ब २७ करोड ९२ लाख ३२ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा रु आठ करोड ८६ लाख १०…

  • दोहोरो अं‌कले बढ्यो नेप्से, साढे ११ अर्बको कारोबार

    दोहोरो अं‌कले बढ्यो नेप्से, साढे ११ अर्बको कारोबार

    साताकाे अन्तिम काराेबार दिन सेयर कारोबार मापक नेप्से परिसूचक २७.१९ अंकले बढेको छ । बुधबारको तुलनामा बिहीबार १.०१ प्रतिशत बढेर नेप्से २७ सय ८ दशमलव ७० विन्दुमा उक्लिएको छ । पछिल्ला चार कारोबार दिन पछि नेप्से फेरि २७ सय विन्दुमा पुगेको हो । गत माघ १५ मा २७ सय १४…

  • ८७ कम्पनीले अझै पाएनन् आईपीओ जारी गर्ने अनुमति, कुन क्षेत्रका कति ?

    ८७ कम्पनीले अझै पाएनन् आईपीओ जारी गर्ने अनुमति, कुन क्षेत्रका कति ?

    नेपाल धितोपत्र बोर्ड ( सेबोन) बाट अझै पनि ८७ कम्पनीले आईपीओ जारी गर्ने अनुमति पाउन सकेका छैनन् । पछिल्लो समय लगातार रुपमा बोर्डले आईपीओको अनुमति दिइरहेको भए पनि अझै ८७ कम्पनी पाइपलाइनमै छन् । ८७ कम्पनीको ४१ करोड ११ लाख २० हजार कित्ता सेयर बोर्डले पाईपलाईनमै राखेको छ । सेवोनको…

  • यी तीन कम्पनीले बजारमा ल्याउँदै छन् नयाँ आईपीओ !

    यी तीन कम्पनीले बजारमा ल्याउँदै छन् नयाँ आईपीओ !

    तीन कम्पनीले बजारमा नयाँ आईपीओ ल्याउन नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्कासनको अनुमति मागेका छन्। माघ २० गते होटल इच्छा लिमिटेड, एशियन ब्याट्रीज लिमिटेड र हुलास आइरन एण्ड इन्डस्ट्रीज लिमिटेडले बोर्डमा आवेदन पेश गरेका हुन्। होटल इच्छा लिमिटेडले ३५ करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता शेयर निष्कासनको अनुमति मागेको छ। यस…

  • डिप्रोक्स लघुवत्तिको नाफामा ८०.३० प्रतिशतको वृद्धि

    डिप्रोक्स लघुवत्तिको नाफामा ८०.३० प्रतिशतको वृद्धि

    डिप्रोक्स लघुवत्तिको नाफामा ८०.३० प्रतिशतकोे वृद्धि आएको छ । लघुवत्तिले सार्वजनकि गरेको चालु आर्थकि वर्षको दोस्रो त्रैमाससम्मको अपरस्किृत वत्तिीय वविरण अनुसार लघुवत्तिको खुद नाफा ८०.३० प्रतशितले बढेको हो । दोस्रो त्रैमासमा लघुवत्तिले कुल ४४ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी लघुवत्तिले गत आर्थकि वर्षको सोही अवधमिा…

  • सानिमा बैंकलाई अग्राधिकार सेयर जारी गर्न अनुमति

    सानिमा बैंकलाई अग्राधिकार सेयर जारी गर्न अनुमति

    सानिमा बैंकले नेपाल धितोपत्र बोर्डबाट अग्राधिकार सेयर जारी गर्ने अनुमति पाएको छ। बोर्डले २ अर्ब रुपैयाँबराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने अनुमति दिएको हो। यससँगै सानिमा बैंकले १०० रुपैयाँ अंकित दरका कुल २ करोड कित्ता अग्राधिकार सेयर जारी गर्नेछ। बैंकले यो अग्राधिकारको लाभांश दर ८.२५ प्रतिशत तय गरेको छ।…

Scroll to Top