आइपीओ बिक्रीको अनुमति माग्दै चार कम्पनीले दिए बोर्डमा आवेदन
नेपाल धितोपत्र बोर्डमा आइपीओ बिक्रीको अनुमति माग्दै चार कम्पनीले आवेदन दिएका छन् । होटल इच्छा, अतिथि रिसोर्ट एन्ड स्पा, एसियन ब्याट्रिज् र हुलास आइसन इन्डष्ट्रिज लिमिटेडले आइपीओ बिक्रीको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका हुन् । जसमध्ये, हुलास आइरनले प्रिमियमसहित २५५ रुपैयाँका दरले ९७ लाख ५० हजार कित्ता सेयर…

