आकासिँदै डिजिटल उपकरणको मूल्य, उपभोक्तामा कस्तो असर ?
पछिल्लो समय विश्व बजारमै डिजिटल उपकरणको मूल्य तीव्र रूपमा बढ्दै जाँदा त्यसको असर नेपाली बजारमा पनि स्पष्ट देखिन थालेको छ । र्याम (मेमोरी) को अभाव, आपूर्ति शृंखलामा गरिएका समायोजन, कच्चा पदार्थको लागत वृद्धि र प्रिमियम उपकरणप्रतिको बढ्दो मागका कारण स्मार्टफोन, ल्यापटप, राउटरलगायत डिजिटल उपकरण महँगिँदै गएका छन् । यसले सरकारको…

