Banijya News

अर्थनीति

सहकारीलाई एकभन्दा बढी शाखा भए बन्द गर्न विभागको निर्देशन

सहकारीलाई एकभन्दा बढी शाखा भए बन्द गर्न विभागको निर्देशन

सहकारी विभागले एकभन्दा बढी शाखा सञ्चालन गरिरहेका सहकारी संस्थाहरूलाई तत्काल शाखा बन्द गर्न निर्देशन जारी गरेको छ। उच्चस्तरीय आर्थिक सुधार […]

नेपालको आर्थिक वृद्धि दक्षिण एशियामै सबैभन्दा कम

नेपालको आर्थिक वृद्धि दक्षिण एशियामै सबैभन्दा कम

विश्व बैंकले नेपालको आर्थिक वृद्धि दक्षिण एशियामै सबैभन्दा कम हुने अनुमान गरेको छ । विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार चालू आर्थिक वर्ष २०८२/८३ (२०२५/२६) मा नेपालको आर्थिक वृद्धि २.१ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । यो अनुमान जुन महीनामा गरिएको प्रक्षेपणभन्दा ३.१ प्रतिशत बिन्दुले कम हो । प्रतिवेदनमा बढ्दो राजनीतिक…


  • व्यवसाय, राजनीति र एआईको संगम डाभोस सम्मेलनः किन छ महत्वपूर्ण ?

    व्यवसाय, राजनीति र एआईको संगम डाभोस सम्मेलनः किन छ महत्वपूर्ण ?

    डाभोस सम्मेलनका रुपमा विख्यात विश्व आर्थिक मञ्च (वल्र्ड इकोनमिक फोरम – डब्लूईएफ)को सम्मेलनमा संसारभरका शक्तिशाली व्यक्तिहरूको भेला भइरहेको छ । हरेक वर्ष स्वीजरल्याण्डको अल्पाइन रिसोर्ट डाभोसमा हुने यो पाँच दिने बैठक सोमबारदेखि सुरु भएको छ । यी दिनमा राजनीति, व्यवसाय, प्राज्ञिक क्षेत्र र नागरिक समाजका विविध विषयमा छलफल तथा निष्कर्षहरू…

  • संसदीय चुनावमा एक खर्बको कारोबार हुने, दल र उम्मेदवारको खर्च सिमा कति ?

    संसदीय चुनावमा एक खर्बको कारोबार हुने, दल र उम्मेदवारको खर्च सिमा कति ?

    संसदीय निर्वाचनलाई लक्षित गरी सरकार, राजनीतिक दल र उम्मेदवारको खर्च बढ्दै जाँदा चुनाव अवधिभर एक खर्ब रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान गरिएको छ । निर्वाचनसँगै बढ्ने माग, आपूर्ति र उपभोगले सुस्त रहेको अर्थतन्त्रमा चहलपहल ल्याउने छ । प्रतिनिधिसभाका २७५ सांसद निर्वाचित गराउने चुनावका लागि समानुपातिकतर्फको बन्दसूची सार्वजनिक भइसकेको छ…

  • काँकरभिट्टाबाट नौ अर्ब ७७ करोडको पेट्रोलियम पदार्थ आयात

    काँकरभिट्टाबाट नौ अर्ब ७७ करोडको पेट्रोलियम पदार्थ आयात

    पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टितेल गरी नौ अर्ब ७७ करोड दुई लाख ३२ हजार रुपैयाँ मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको हो। भद्रपुर- चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म पूर्वी नाका काँकरभिट्टाबाट नौ अर्ब ७७ करोड रुपैयाँभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ। यहाँबाट पेट्रोल, डिजेल, एलपी ग्यास,…

  • प्रिमियर डिस्टिलरीले आईपीओ जारी गर्ने

    प्रिमियर डिस्टिलरीले आईपीओ जारी गर्ने

    प्रिमियर डिस्टिलरी लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका २२ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासनका लागि कम्पनीले सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ । सम्झौतापत्रमा प्रिमियर डिष्टिलरी लिमिटेडका तर्फबाट सञ्चालक गौरव शारडा…

  • रास्वपाले आर्थिक र सुशासनको विषयलाई केन्द्रमा राखेर वाचापत्र ल्याउने

    रास्वपाले आर्थिक र सुशासनको विषयलाई केन्द्रमा राखेर वाचापत्र ल्याउने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आर्थिक समृद्धि र सुशासनलाई मुख्य एजेन्डा बनाएर आफ्नो ’वाचापत्र’ सार्वजनिक गर्ने तयारी गरेको छ। फागुन २१ गते हुने चुनावका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरूको मनोनयन दर्ता सकिएसँगै रास्वपाले देशको आर्थिक अवस्था सुधार र भ्रष्टाचार नियन्त्रणसहितको सुशासनलाई केन्द्रमा राखेर आफ्नो प्रतिबद्धता पत्र ल्याउने…

  • एक खर्ब लागतमा ३ सय २८ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिँदै

    एक खर्ब लागतमा ३ सय २८ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिँदै

    कर्णाली प्रदेशको डोल्पामा १ खर्ब रुपैयाँभन्दा बढीको लागतमा जलाशययुक्त जलविद्युत आयोजना निर्माण हुने भएको छ। डोल्पाको छार्का ताङसोङ गाउँपालिका र काइके गाउँपालिकामा ३ सय २८ मेगावाट क्षमताको आयोजना निर्माण हुन लागेको हो। आयोजनाको लागत १ अर्ब ३ अर्ब ३१ करोड ९ लाख १ सय ३८ रुपैयाँ अनुमान गरिएको छ। प्राप्त…

  • मुलुकको व्यापार घाटा सात खर्ब ९७ अर्ब नाघ्यो

    मुलुकको व्यापार घाटा सात खर्ब ९७ अर्ब नाघ्यो

    देशको वैदेशिक घाटा घाटा सात खर्ब ९७ अर्ब नाघेको छ । निर्यात उल्लेख्य रूपमा बढे पनि आयातको आकार ठूलोहुँदा चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामै मुलुकको व्यापार घाटा सात खर्ब ९७ अर्ब रुपैयाँ नाघेको हो । छ महिनामा व्यापार घाटा ७ खर्ब ९७ अर्ब ४८ लाख रुपैयाँ पुगेको…

  • अर्थ मन्त्रालयद्वारा निर्वाचन व्यवस्थापनका लागि १९ अर्ब २१ करोड निकासा

    अर्थ मन्त्रालयद्वारा निर्वाचन व्यवस्थापनका लागि १९ अर्ब २१ करोड निकासा

    प्रतिनिधिसभा निर्वाचन तयारीलाई तीव्रता दिन अर्थ मन्त्रालयले १९ अर्ब २१ करोड रुपैयाँ निकासा गरेको छ। २१ फागुनमा तय प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोग, गृह मन्त्रालय, रक्षा मन्त्रालय र अन्य सुरक्षा निकायहरूमा आवश्यक खर्च व्यवस्था गर्न यो रकम छुट्याइएको हो। अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार गृह मन्त्रालयलाई १० अर्ब…

  • दश हजार ४ सयले बढ्यो सुनको मुल्य

    दश हजार ४ सयले बढ्यो सुनको मुल्य

    लगातार उकालो लागेको सुनको मूल्यमा आज तोलामा १० हजार४ सय रुपैयाँ बढेको छ। यससँगै एक तोला सुनको मूल्य दुई लाख ९५ हजार १०० रुपैयाँ पुगेको छ।अघिल्लो दिन मंगलबार छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार ७०० रुपैयाँ थियो। यस्तै चाँदीको मूल्यमा तोलामा ४० रुपैयाँ बढेर पाँच हजार ९२० रुपैयाँ पुगेको…

  • मतपत्र छपाइमा २२ करोड रुपैयाँ खर्च लाग्ने

    मतपत्र छपाइमा २२ करोड रुपैयाँ खर्च लाग्ने

    आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र छपाइको काम तीव्र गतिमा अघि बढेको छ। निर्वाचन आयोगका अनुसार यसपटक दुवै निर्वाचन प्रणाली (समानुपातिक र प्रत्यक्ष) का लागि आवश्यक मतपत्र छपाइ तथा प्याकिङमा करिब २२ करोड रुपैयाँ खर्च हुने अनुमान छ। निर्वाचनका लागि करिब ५ करोड…

Scroll to Top