Banijya News

अर्थनीति

अर्थ मन्त्रालयद्वारा निर्वाचन व्यवस्थापनका लागि १९ अर्ब २१ करोड निकासा

अर्थ मन्त्रालयद्वारा निर्वाचन व्यवस्थापनका लागि १९ अर्ब २१ करोड निकासा

प्रतिनिधिसभा निर्वाचन तयारीलाई तीव्रता दिन अर्थ मन्त्रालयले १९ अर्ब २१ करोड रुपैयाँ निकासा गरेको छ। २१ फागुनमा तय प्रतिनिधि सभा […]

मतपत्र छपाइमा २२ करोड रुपैयाँ खर्च लाग्ने

मतपत्र छपाइमा २२ करोड रुपैयाँ खर्च लाग्ने

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र छपाइको काम तीव्र गतिमा अघि बढेको छ। निर्वाचन आयोगका अनुसार यसपटक दुवै निर्वाचन प्रणाली (समानुपातिक र प्रत्यक्ष) का लागि आवश्यक मतपत्र छपाइ तथा प्याकिङमा करिब २२ करोड रुपैयाँ खर्च हुने अनुमान छ। निर्वाचनका लागि करिब ५ करोड…


  • हकप्रद शेयरमार्फत पुजी बढाउँदै असुचिकृत कम्पनी, कस्तो छ प्रक्रिया ?

    हकप्रद शेयरमार्फत पुजी बढाउँदै असुचिकृत कम्पनी, कस्तो छ प्रक्रिया ?

    पछिल्लो समय असूचीकृत कम्पनीहरूले हकप्रद तथा जगेडा शेयरमार्फत आफ्नो चुक्ता पूँजी वृद्धि गर्ने क्रम तीव्र बन्दै गएको छ। व्यवसाय विस्तार, ऋण भार व्यवस्थापन र नयाँ परियोजनामा लगानीको तयारीका लागि असूचीकृत पब्लिक तथा प्राइभेट कम्पनीहरूले पूँजी वृद्धि प्रक्रियालाई प्राथमिकतामा राख्न थालेका हुन्। बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा पुनर्संरचना गर्न वा…

  • अधिक तरलताका कारण बजारबाट २० अर्ब तान्दै राष्ट्र बैंक

    अधिक तरलताका कारण बजारबाट २० अर्ब तान्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले माघ ७ गते बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ तान्ने भएको छ। बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै उक्त पैसा तान्न लागेको हो। यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले…

  • १४ करोडको आईपीओ ल्याउदै सुप्रिम हेल्थ केयर

    १४ करोडको आईपीओ ल्याउदै सुप्रिम हेल्थ केयर

    सुप्रिम हेल्थ केयर लिमिटेडले आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दर्ता गरेको छ। कम्पनीले माघ ६ गते बोर्डमा औपचारिक रूपमा आवेदन पेस गरेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ लाख कित्ता साधारण सेयर जारी गर्ने प्रस्ताव गरेको छ, जसबाट कुल १४ करोड रुपैयाँ बराबरको पूँजी संकलन गर्ने…

  • मुलुकको सार्वजनिक ऋण २८ खर्ब छ अर्ब रुपैयाँ

    मुलुकको सार्वजनिक ऋण २८ खर्ब छ अर्ब रुपैयाँ

    नेपालको सार्वजनिक ऋण २८ खर्ब नाघेको छ । चालू आर्थिक वर्ष २०८२/८३ को शुरुआतमा कूल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब चार करोड रुपैयाँ रहेकोमा पुस मसान्तसम्ममा एक खर्ब ३२ अर्ब ३४ करोड थप वृद्धि भई २८ खर्ब छ अर्ब ३९ करोड रुपैयाँ पुगेको हो । सरकारले तिर्न बाँकी कूल…

  • बैंकहरुको मुद्दति निक्षेपमा ५ अर्ब रुपैयाँ लगानी गर्दै राष्ट्र बैंक

    बैंकहरुको मुद्दति निक्षेपमा ५ अर्ब रुपैयाँ लगानी गर्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा ५ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकको विभिन्न कोषमा रहेको ५ अर्ब १ करोड १६ लाख रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो। यसका लागि माघ ८ गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ। कुल…

  • वैदेशिक लगानी बढाउन अमेरिकन चेम्बरले अर्थमन्त्री समक्ष राख्यो आठ बुँदे सुझाव

    वैदेशिक लगानी बढाउन अमेरिकन चेम्बरले अर्थमन्त्री समक्ष राख्यो आठ बुँदे सुझाव

    अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल (एमच्याम नेपाल) ले अर्थमन्त्री रामेश्वर खनालसँग भेटवार्ता गर्दै निजी क्षेत्रले भोगिरहेका प्रमुख नीतिगत चुनौतीहरू सरकारसमक्ष उठाएको छ । भेटका क्रममा एमच्याम नेपालले कर प्रणाली सुधार, डिजिटल पूर्वाधार, ऊर्जा र वित्तीय क्षेत्रमा प्राथमिक नीतिगत विषयमा सुझाव दिएको छ। कम्पनीले नेपालमा स्वच्छ जलविद्युत् र भौगोलिक अवस्थाका…

  • साधारणसभा बस्दै हिमालयन एभरेष्ट इन्स्योरेन्स

    साधारणसभा बस्दै हिमालयन एभरेष्ट इन्स्योरेन्स

    हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले आज साधारणसभा बस्दैछ । ३२ औं वार्षिक बैठक काठमाडौंको शंखमूलस्थित अनमोल ब्याङ्क्वेटमा बिहान ११ बजे सुरु भएको छ। कम्पनीले बैठकमा वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने र लाभांश वितरण लगायतका एजेन्डा छलफल गर्ने अपेक्षा गरिएको छ। सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पुँजीको ८…

  • दुई सय चार प्रतिशतले बढ्यो सुनको मूल्य

    दुई सय चार प्रतिशतले बढ्यो सुनको मूल्य

    अन्तर्राष्ट्रिय बजारमा देखिएको निरन्तर मूल्यवृद्धिको प्रभाव नेपाली बजारमा पनि देखिएको छ । पछिल्लो चार वर्षको अवधिमा सुनको मूल्य दुई सय चार प्रतिशतले बढेको छ । नेपाली बजारमा २०७८ माघ ५ गते प्रतितोला ९२ हजार ७ सय रुपैयाँ रहेको सुनको मूल्य २०८२ माघ ५ मा आइपुग्दा प्रतितोला दुई लाख ८२ हजार…

  • प्रभु स्टिल्सका ४३.१७ लाख अवितरित हकप्रद सेयर बिक्रीमा

    प्रभु स्टिल्सका ४३.१७ लाख अवितरित हकप्रद सेयर बिक्रीमा

    प्रभु स्टिल्स एन्ड हाइड्रो इन्भेस्टमेन्ट कम्पनीले ४३ लाख १७ हजारभन्दा बढी अवितरित हकप्रद सेयर आज माघ ६ गतेदेखि बजारमा बिक्रीका लागि राखेको छ। कम्पनीले १ः१.३४ अनुपातमा ५० रुपैयाँ दरका हकप्रद सेयर बिक्रीमा राख्दा ४३ लाख १७ हजार ५० कित्ता बाँकी थिए र ती सेयर न्यूनतम ७५ रुपैयाँमा लिलाम प्रक्रिया मार्फत बिक्रीमा…

  • मञ्जुश्री फाइनान्सले भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गर्‍यो

    मञ्जुश्री फाइनान्सले भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गर्‍यो

    ग्राहकहरुलाई नवीनतम बैंकिङ सेवा दिन अग्रसर रहेको मन्जुश्री फाइनान्स लिमिटेडले मञ्जुश्री भर्चुअल क्रेडिट कार्ड सार्वजनिक गरेको छ । मोबाइल बैंकिङ एपमार्फत सजिलै कारोबार गर्न सक्ने मञ्जुश्री भर्चुअल क्रेडिट कार्ड बाट ग्राहकहरुले फोनपेको कुनै पनि मर्चेन्ट क्युआरमा सजिलै भुक्तानी गर्न सक्नेछन् । आफ्नो मोबाइलमै प्रयोग गर्न मिल्ने मञ्जुश्री भर्चुअल क्रेडिट कार्डमार्फत…

Scroll to Top