Banijya News

अर्थनीति

दुई सय चार प्रतिशतले बढ्यो सुनको मूल्य

दुई सय चार प्रतिशतले बढ्यो सुनको मूल्य

अन्तर्राष्ट्रिय बजारमा देखिएको निरन्तर मूल्यवृद्धिको प्रभाव नेपाली बजारमा पनि देखिएको छ । पछिल्लो चार वर्षको अवधिमा सुनको मूल्य दुई सय […]

मञ्जुश्री फाइनान्सले भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गर्‍यो

मञ्जुश्री फाइनान्सले भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गर्‍यो

ग्राहकहरुलाई नवीनतम बैंकिङ सेवा दिन अग्रसर रहेको मन्जुश्री फाइनान्स लिमिटेडले मञ्जुश्री भर्चुअल क्रेडिट कार्ड सार्वजनिक गरेको छ । मोबाइल बैंकिङ एपमार्फत सजिलै कारोबार गर्न सक्ने मञ्जुश्री भर्चुअल क्रेडिट कार्ड बाट ग्राहकहरुले फोनपेको कुनै पनि मर्चेन्ट क्युआरमा सजिलै भुक्तानी गर्न सक्नेछन् । आफ्नो मोबाइलमै प्रयोग गर्न मिल्ने मञ्जुश्री भर्चुअल क्रेडिट कार्डमार्फत…


  • विजय लघुवित्त एफपीओको नतिजा सार्वजनिक

    विजय लघुवित्त एफपीओको नतिजा सार्वजनिक

    विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँडको नतिजा सार्वजानिक भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँड भएको हो। मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत लघुवित्तको एफपीओ बाँडफाँड गरिएको छ । जसअनुसार भाग्यमानी ४६ हजार ६ सय ८१ जनाले १० कित्ताका दरले लघुवित्तको शेयर…

  • सुपर खुदी हाइड्रोपावरको आईपीओमा आवेदन दिने अवधि थपियो

    सुपर खुदी हाइड्रोपावरको आईपीओमा आवेदन दिने अवधि थपियो

    सुपर खुदी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि जारी गरेको आईपीओ मा आवेदन दिने म्याद थप गरेको छ । पुस २२ गतेदेखि खुला रहेको उक्त आईपीओमा अब माघ २१ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीले जारी पूँजीको २० प्रतिशत सेयर निष्कासन गर्ने अनुमति पाएको थियो…

  • १४ अर्ब रुपैयाँको प्रधानमन्त्री रोजगार कार्यक्रम खारेज

    १४ अर्ब रुपैयाँको प्रधानमन्त्री रोजगार कार्यक्रम खारेज

    तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलले ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रम खारेज भएको छ । ओली नेतृत्वको सरकारले विश्व बैंकको १२० मिलियन अमेरिकी डलर करिब १४ अर्ब रुपैयाँ सहयोगमा उक्त कार्यक्रम ल्याएको थियो । तर सुशीला कार्की नेत्तवको सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम खारेज गर्दै ‘राष्ट्रिय रोजगार प्रवद्र्धन कार्यक्रम, २०८२’ कार्यान्वयनमा ल्याएको छ…

  • आईपीओ तयारीमा रहेको एसियन होटेलको व्यापार १७ प्रतिशतले बढ्यो

    आईपीओ तयारीमा रहेको एसियन होटेलको व्यापार १७ प्रतिशतले बढ्यो

    आईपीओ तयारीमा रहेको एसियन होटेलको व्यापार गत वर्षको तुलनामा १७ प्रतिशतले बढेको छ। कम्पनीले एकै वर्षमा १० करोड ४० लाख रुपैयाँ कारोबार गरेको छ। सन् २०२४ मा ७ करोड ४० लाख रुपैयाँको कारोबार गरेको होटेलले सन् २०२३ मा ६ करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो । सन् २०१५ मा…

  • बागमती प्रदेश सरकारद्धारा लक्ष्यको २५.८४ प्रतिशत राजस्व संकलन

    बागमती प्रदेश सरकारद्धारा लक्ष्यको २५.८४ प्रतिशत राजस्व संकलन

    चालु आर्थिक वर्ष २०८२/८३ को ६ महिनामा बागमती प्रदेश सरकारले वार्षिक लक्ष्यको २५.८४ प्रतिशत अर्थात् १७ अर्ब ४३ करोड ५८ लाख ७७ हजार राजस्व संकलन गरेको छ । घरजग्गा रजिष्ट्रेसन (मालपोत) र सवारीसाधन कर प्रदेश सरकारको राजस्व संकलनको मुख्य आयस्रोत मानिन्छ । दुबै शीर्षकसहित बाँडफाँड आर्थिक वर्ष २०८२/८३ मा ३०…

  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले काठमाडौंसहित १० शाखा गाभ्दै

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले काठमाडौंसहित १० शाखा गाभ्दै

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका १० वटा शाखा कार्यालय समायोजन हुने भएका छन्। नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार बैंकले २०८३ वैशाख १ गतेदेखि ती शाखाहरूलाई नजिकैका अन्य शाखामा गाभेर सञ्चालन गर्ने जनाएको छ। बैंकले बागमती, मधेश, कोशी र गण्डकी प्रदेशअन्तर्गतका विभिन्न शाखाहरूलाई गाभी नजिकैको शाखाबाट एकीकृत कारोबार सुरु गर्नेछ । बागमती प्रदेशअन्तर्गत…

  • शिखर पावरको पहिलो चरणको आईपीओ भोलिदेखि निष्कासन हुने

    शिखर पावरको पहिलो चरणको आईपीओ भोलिदेखि निष्कासन हुने

    शिखर पावर डेभलपमेन्ट लिमिटेडले माघ ६ गतेदेखि साधारण आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले भोलिदेखि पहिलो चरणमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले कुल ३२ लाख कित्ता आईपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट गत पुस १६ गते…

  • कामना सेवा विकास बैंकको खुद नाफामा २२.३४ प्रतिशतले वृद्धि

    कामना सेवा विकास बैंकको खुद नाफामा २२.३४ प्रतिशतले वृद्धि

    कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा खुद नाफा २२.३४ प्रतिशतले वृद्धि भएको वित्तीय विवरण सार्वजनिक गरेको छ। यसले बैंकको वित्तीय मजबुत स्थिति र दिगो वृद्धिलाई संकेत गर्दछ। बैंकले सार्वजनिक गरेको साउन–पुस अवधिको अपरिस्कृत वित्तीय विवरणअनुसार यस अवधिमा ३९ करोड ४५ लाख रुपैयाँ खुद नाफा…

  • अब तीन महिनामै निष्क्रिय कर्जा असल कर्जामा स्तरोन्नति

    अब तीन महिनामै निष्क्रिय कर्जा असल कर्जामा स्तरोन्नति

    बैंक तथा वित्तीय संस्थामा निष्क्रिय वर्गमा रहेका कर्जा सम्पूर्ण बक्यौता (साँवा र ब्याज) भुक्तानी भएको तीन महिनापछि सिधै असल कर्जामा स्तरोन्नति हुने भएको छ । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन परिमार्जन गर्दै यसअघिको छ महिनासम्म सूक्ष्म निगरानी (वाच लिस्ट) मा राख्नुपर्ने व्यवस्थालाई संशोधन गर्दे भुक्तानी भएको तीन महिनापछि सिधै असल…

  • अब तीन महिनामै निष्क्रिय कर्जा असल कर्जामा स्तरोन्नति

    अब तीन महिनामै निष्क्रिय कर्जा असल कर्जामा स्तरोन्नति

    बैंक तथा वित्तीय संस्थामा निष्क्रिय वर्गमा रहेका कर्जा सम्पूर्ण बक्यौता (साँवा र ब्याज) भुक्तानी भएको तीन महिनापछि सिधै असल कर्जामा स्तरोन्नति हुने भएको छ । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन परिमार्जन गर्दै यसअघिको छ महिनासम्म सूक्ष्म निगरानी (वाच लिस्ट) मा राख्नुपर्ने व्यवस्थालाई संशोधन गर्दे भुक्तानी भएको तीन महिनापछि सिधै असल…

Scroll to Top