Banijya News

अर्थनीति

कामना सेवा विकास बैंकको खुद नाफामा २२.३४ प्रतिशतले वृद्धि

कामना सेवा विकास बैंकको खुद नाफामा २२.३४ प्रतिशतले वृद्धि

कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा खुद नाफा २२.३४ प्रतिशतले वृद्धि भएको वित्तीय विवरण […]

अब तीन महिनामै निष्क्रिय कर्जा असल कर्जामा स्तरोन्नति

अब तीन महिनामै निष्क्रिय कर्जा असल कर्जामा स्तरोन्नति

बैंक तथा वित्तीय संस्थामा निष्क्रिय वर्गमा रहेका कर्जा सम्पूर्ण बक्यौता (साँवा र ब्याज) भुक्तानी भएको तीन महिनापछि सिधै असल कर्जामा स्तरोन्नति हुने भएको छ । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन परिमार्जन गर्दै यसअघिको छ महिनासम्म सूक्ष्म निगरानी (वाच लिस्ट) मा राख्नुपर्ने व्यवस्थालाई संशोधन गर्दे भुक्तानी भएको तीन महिनापछि सिधै असल…


  • एनएलजी इन्स्योरेन्समा नेशनल लाइफको ५० प्रतिशत

    एनएलजी इन्स्योरेन्समा नेशनल लाइफको ५० प्रतिशत

    एनएलजी इन्स्योरेन्स कम्पनीमा नेशनल लाइफले आधा शेयर स्वामित्व कायम राखेको छ। यससँगै कम्पनीको लगानी संरचना अझ विविध भएको र लगानीकर्ताको संख्यामा वृद्धि आएको छ। कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन अनुसार १ प्रतिशत वा सोभन्दा धेरै शेयर स्वामित्व होल्ड गर्ने लगानीकर्ताको संख्या ६ रहेको छ ।…

  • पाँच महिनामा झन्डै १० खर्बको अनलाइन भुक्तानी

    पाँच महिनामा झन्डै १० खर्बको अनलाइन भुक्तानी

    भौतिक व्यापारबाहेक विद्युतीय व्यापार तीब्र रूपमा विस्तार हुँदै गएको छ । दैनिक उपभोग्य वस्तु (खाना, खाजालगायत) देखि, लत्ताकपडा, घरायसी सामान लगायतका वस्तु तथा सेवाको खरिदबिक्री अनलाइनबाटै हुने प्रवृत्ति बढ्दो छ । चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि मंसिरसम्म नेपालमा कुल ९ खर्ब ८४ अर्ब ५४ करोड रुपैयाँ बराबरको अनलाइन कारोबार…

  • सोलु हाइड्रोपावरको आईपीओमा २५ लाख बढीको आवेदन

    सोलु हाइड्रोपावरको आईपीओमा २५ लाख बढीको आवेदन

    सोलु हाइड्रोपावर लिमिटेडको आईपीओमा २५ लाख बढीको आवेदन परेको छ । आवेदन दिने अन्तिम दिनसम्ममा यो कम्पनीको आईपीओमा २५ लाख ७० हजार ४२२ जनाले आवेदन दिएका छन् । सिडिएसका अनुसार आइतबार अन्तिम दिनसम्ममा ३ करोड १७ लाख ८ हजार ३९० कित्ताका लागि ३ अर्ब १७ करोड ८ लाख ३९ हजार…

  • सोलु हाइड्रोको आईपीओमा आवेदनको आज अन्तिम दिन

    सोलु हाइड्रोको आईपीओमा आवेदनको आज अन्तिम दिन

    सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज माघ ४ गते अन्तिम दिन रहेको छ । पुस २९ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताहरुले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँका दरले २ करोड कित्ता…

  • किमाथांका अरुण जलविद्युत् आयोजना ९८ अर्ब लागतमा बन्दै

    किमाथांका अरुण जलविद्युत् आयोजना ९८ अर्ब लागतमा बन्दै

    संखुवासभाका भोटखोला गाउँपालिकामा पहिचान गरिएको ४ सय ५४ मेगावाट क्षमताको किमाथांका अरुण अर्धजलाशय जलविद्युत् आयोजना स्वदेशी पुँजी ( ९८ अर्ब लागतमा ) मा निर्माण हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणको अगुवाइमा अगाडि बढाइएको यस आयोजनाको निर्माण अवधिको ब्याजसमेत गरी कुल अनुमानित लागत ९७ अर्ब ९४ करोड रुपैयाँ (करिब ९८…

  • २० निर्माण कम्पनी कालोसूचीमा

    २० निर्माण कम्पनी कालोसूचीमा

    सार्वजनिक खरिद अनुगमन कार्यालयले २० वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। कार्यालयले एक सूचना जारी गर्दै कालोसूचीमा राखिएका २० निर्माण कम्पनी तथा आपूर्तिकर्ताको विवरण सार्वजनिक गरेको हो । सार्वजनिक निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु…

  • कुमारी बैंकको संस्थापक सेयर बिक्री खुला

    कुमारी बैंकको संस्थापक सेयर बिक्री खुला

    कुमारी बैंकको १४ लाख ६२ हजार भन्दा बढी कित्ता सेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको १४ लाख ६२ हजार ९ सय ३५ कित्ता सेयर बिक्रीमा राखिएको हो। हाललाई यो सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्। सेयर खरिदका लागि काठमाडौंको नागपोखरीस्थित कुमारी क्यापिटलको कार्यालय र…

  • सूर्यज्योति लाइफको ११ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

    सूर्यज्योति लाइफको ११ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

    सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ४ जना संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको ११ लाख बढी कित्ता सेयर बिक्रीमा राखेका छन् । कम्पनीले कुल ११ लाख २५ हजार ३४४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । संस्थापक सेयरधनी बोध प्रसाद त्रिपाठीले ५ लाख २५ हजार कित्ता, नन्द किशोर शर्माले ३ लाख…

  • मेची भन्सारबाट सात अर्ब १९ करोडको अलैँची निर्यात

    मेची भन्सारबाट सात अर्ब १९ करोडको अलैँची निर्यात

    पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक अवधिमा अलैँची, छुर्पीलगायतका वस्तुको निर्यात उत्साहजनक रुपमा वृद्धि भएको छ। साउनदेखि पुस मसान्तसम्मको छ महिनामा सात अर्ब १९ करोड ९५ लाख चार हजार मूल्य बराबरको ३४ लाख ६१ हजार ३५० केजी अलैँची निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ। गत आव २०८१/८२…

  • नदी किनारको दायाँबायाँ २० मिटर छाड्न नपर्ने

    नदी किनारको दायाँबायाँ २० मिटर छाड्न नपर्ने

    सर्वोच्च अदालतले काठमाण्डौ उपत्यकाका बागमती र यसका सहायक नदीका हकमा निर्धारित मापदण्डबाहेक दायाँबायाँ थप २० मिटर छाडेर मात्र नक्सा पास गर्नुपर्ने फैसला बदर गरेको छ । न्यायाधीशहरु सुनिलकुमार पोखरेल, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको पूर्ण इजलासले यसअघि २०८० साल पुस ३ गते सर्वोच्च अदालतले दायाँबायाँ २० मिटर छाडेर घर बनाउनुपर्ने…

Scroll to Top