आईपीओमार्फत जलविद्युत कम्पनीहरूले संकलन गरे ४१ अर्ब रुपैयाँ
नेपालमा जलविद्युत क्षेत्रका कम्पनीहरूले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत ठूलो मात्रामा पूँजी संकलन गरेका छन्। नेपाल धितोपत्र बोर्ड (सेबोन) को तथ्याङ्कअनुसार आर्थिक वर्ष २०६१/६२ देखि २०८१/८२ सम्म जलविद्युत कम्पनीहरूले आईपीओमार्फत करिब ४१ अर्ब रुपैयाँ बराबरको पूँजी जुटाएका छन्। सेबोनको नियमनअनुसार प्रत्येक जलविद्युत कम्पनीले अनिवार्य रूपमा आईपीओ ल्याउनुपर्ने व्यवस्था छ। यही…

