कर्णाली प्रदेशमा पुँजीगत खर्च न्यून रहेको तथ्यांक
कर्णाली प्रदेश सरकारको छ महिनामा १३ दशमलव ७४ प्रतिशत बजेट कार्यान्वयनमा आएको छ। पुँजीगततर्फ सात दशमलव ९० प्रतिशत बजेट खर्च गरेको हो। सरकारले चालुतर्फ २३ दशमलव ८३ प्रतिशत बजेट कार्यान्वयनमा ल्याएको छ। सरकाले विकासतर्फ १९ अर्ब ९८ करोड २७ लाख १३ हजार विनियोजन गरेकामा हालसम्म एक अर्ब ५७ करोड ९०…

