Banijya News

अर्थनीति

पर्याप्त ऊर्जा बिना विकास सम्भव छैन : उपराष्ट्रपति यादव

पर्याप्त ऊर्जा बिना विकास सम्भव छैन : उपराष्ट्रपति यादव

उपराष्ट्रपति रामसहायप्रसाद यादवले पर्याप्त ऊर्जा बिना विकास सम्भव नरहेको बताए । २६ औं इप्पान दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन […]

गुहेश्वरी मार्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको कामु सीईओमा प्रधान नियुक्त

गुहेश्वरी मार्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको कामु सीईओमा प्रधान नियुक्त

गुहेश्वरी मार्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु) मा अर्चना प्रधान नियुक्त भएकी छिन्। कम्पनीको माघ ४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार उनी सो पदमा नियुक्त भएकी हुन्। कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) तोयराज अधिकारीले राजीनामा दिएसँगै सो पदमा प्रधान नियुक्त भएकी हुन्। उनले गत…


  • बजारबाट २० अर्ब तरलता झिक्दै राष्ट्र बैंक

    बजारबाट २० अर्ब तरलता झिक्दै राष्ट्र बैंक

    निक्षेप संकलन उपकरणमार्फत् आज नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ झिक्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले आज पनि उल्लिखित रकम झिक्न थालेको हो । बजारमा रहेको तरलता दिर्घकालिन प्रकृतिको भएकाले राष्ट्र बैंकले गएको २ सातामा ९ वटा ऋणपत्रमार्फत २…

  • नेपाल लाइफ क्यापिटलको पहिलो म्युचुअल फण्ड आजदेखि खुला

    नेपाल लाइफ क्यापिटलको पहिलो म्युचुअल फण्ड आजदेखि खुला

    नेपाल लाइफ क्यापिटल लिमिटेडले आज देखि सामूहिक लगानी कोष योजनाअन्तर्गत नयाँ इकाई निष्कासन प्रक्रिया सुरु गरेको छ। क्यापिटलले नेपाल लाइफ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने “नेपाल लाइफ समृद्धि लगानी योजना” को इकाई बिक्री खुला गरेको हो। यस योजनाको कुल आकार १ अर्ब ६० करोड रुपैयाँ बराबर निर्धारण गरिएको छ। १०…

  • बैंकहरुको निष्क्रिय कर्जा ब्याज अनुदान दिएका क्षेत्रहरूमा बढी, कुनमा कति ?

    बैंकहरुको निष्क्रिय कर्जा ब्याज अनुदान दिएका क्षेत्रहरूमा बढी, कुनमा कति ?

    बैंक तथा वित्तीय संस्थाले ब्याज अनुदानको सुविधा दिइएका क्षेत्रहरूमा प्रवाह गरेको कर्जामध्ये निष्क्रिय कर्जाको अनुपात तीव्र रूपमा बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार विशेषगरी माछापालन, कृषि, थोक तथा खुद्रा व्यापार र निर्माण क्षेत्र बैंकहरूको सबैभन्दा जोखिमयुक्त कर्जा क्षेत्रका रूपमा देखिएका छन् । राष्ट्र बैंकका अनुसार २०८२ असारसम्ममा माछापालन…

  • सोलु हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    सोलु हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    सोलु हाईड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत पुस २९ गतेदेखि आम सर्वसाधारणका लागि निष्कासन गरेको ८२ लाख कित्ता आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो । कम्पनीले सामूहिक लगानी कोषका लागि ५ लाख कित्ता र कर्मचारीहरुका लागि ३ लाख कित्ता छुट्टाएको छ…

  • होटल फरेष्ट इन लिमिटेडको आईपीओमा आवेदन खुल्ला

    होटल फरेष्ट इन लिमिटेडको आईपीओमा आवेदन खुल्ला

    होटल फरेष्ट इन लिमिटेडले आजदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत पुस २० गते प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । सोमध्ये १०…

  • न्यूनतम पुँजीकोष कायम गर्न नसके बैंकले लाभांश वितरण गर्न नपाउने

    न्यूनतम पुँजीकोष कायम गर्न नसके बैंकले लाभांश वितरण गर्न नपाउने

    नेपाल राष्ट्र बैंकले वाणिज्य, बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुका लागि तोकिएको अनुपातमा न्यूनतम पुँजीकोष कायम गर्नुपर्ने व्यवस्था गर्दै न्यूनतम पुँजीकोष कायम गर्न नसके लाभांश तथा बोनस शेयर घोषणा तथा वितरण गर्न नपाइने व्यवस्था गरेको छ , जसलाई राष्ट्र बैंकले कारबाही भनि उल्लेख गरेको छ । राष्ट्र बैंकले बैंक तथा…

  • आगामी आर्थिक वर्षको बजेट निर्माण थालनी

    आगामी आर्थिक वर्षको बजेट निर्माण थालनी

    आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रिया अघि बढेको छ । आगामी आर्थिक वर्षको बजेटका लागि सम्भावित स्रोत खोज्ने र खर्चको सीमा निर्धारण गर्नेगरी राष्ट्रिय स्रोत अनुमान समितिले काम थालिसकेको राष्ट्रिय योजना आयोगले जनाएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ७ मा वार्षिक बजेट…

  • एक्स्ट्रिम इनर्जी ड्रिंक्सले क्यानलाई वार्षिक ८० लाख प्रायोजन गर्ने

    एक्स्ट्रिम इनर्जी ड्रिंक्सले क्यानलाई वार्षिक ८० लाख प्रायोजन गर्ने

    नेपाल क्रिकेट संघ (क्यान) लाई एक्स्ट्रिम इनर्जी ड्रिंक्सले वार्षिक ८० लाख रुपैयाँ प्रायोजन गर्ने भएको छ । शुक्रबार क्यानले एक्स्ट्रिम इनर्जी ड्रिंक्स र संघबीच वार्षिक ८० लाख रुपैयाँ प्रायोजन गर्ने गरी सम्झौता भएको जनाएको हो । क्यानले यो सम्झौतापछि एक्स्ट्रिम इनर्जी ड्रिंक्सलाई राष्ट्रिय महिला टिमको ‘प्रिन्सिपल स्पोन्सर’ को रूपमा घोषणा…

  • डायुन ईभी अब ३ लाख ९९ हजार डाउन पेमेन्टमा खरिद गर्न सकिने

    डायुन ईभी अब ३ लाख ९९ हजार डाउन पेमेन्टमा खरिद गर्न सकिने

    नेपालका लागि डायुन ईभीको आधिकारिक वितरक सीजी मोटर्सले आफ्ना ग्राहकहरूका लागि सीमित अवधिको विशेष अफर सार्वजनिक गरेको छ। कम्पनीले दिगो र किफायती विद्युतीय सवारीलाई आम नेपाली उपभोक्ताको पहुँचमा पुऱ्याउने उद्देश्यका साथ मात्र ३ लाख ९९ हजार रुपैयाँ डाउनपेमेन्टमा डायुन ईभी उपलब्ध गराउने घोषणा गरेको हो। नेपाली सडक र भूगोललाई सुहाउँदो…

  • मलेसियाको अर्थतन्त्र ५.७ प्रतिशतले वृद्धि

    मलेसियाको अर्थतन्त्र ५.७ प्रतिशतले वृद्धि

    मलेसियाको अर्थतन्त्र सन् २०२५ को चौथो त्रैमासिकमा ५.७ प्रतिशतले विस्तार भएको छ, जुन अघिल्लो त्रैमासिकको ५.२ प्रतिशत वृद्धिदरभन्दा बढी हो। मलेसियाको तथ्याङ्क विभागले शुक्रबार सार्वजनिक गरेको प्रारम्भिक तथ्यांक अनुसार यो दर सन् २०२४ को दोस्रो त्रैमासिकपछि सबैभन्दा उच्च हो। सन् २०२५ को पूरै वर्षको अर्थतन्त्र ४.९ प्रतिशतले वृद्धि भएको अनुमान…

Scroll to Top