Banijya News

अर्थनीति

एक्स्ट्रिम इनर्जी ड्रिंक्सले क्यानलाई वार्षिक ८० लाख प्रायोजन गर्ने

एक्स्ट्रिम इनर्जी ड्रिंक्सले क्यानलाई वार्षिक ८० लाख प्रायोजन गर्ने

नेपाल क्रिकेट संघ (क्यान) लाई एक्स्ट्रिम इनर्जी ड्रिंक्सले वार्षिक ८० लाख रुपैयाँ प्रायोजन गर्ने भएको छ । शुक्रबार क्यानले एक्स्ट्रिम […]

मलेसियाको अर्थतन्त्र ५.७ प्रतिशतले वृद्धि

मलेसियाको अर्थतन्त्र ५.७ प्रतिशतले वृद्धि

मलेसियाको अर्थतन्त्र सन् २०२५ को चौथो त्रैमासिकमा ५.७ प्रतिशतले विस्तार भएको छ, जुन अघिल्लो त्रैमासिकको ५.२ प्रतिशत वृद्धिदरभन्दा बढी हो। मलेसियाको तथ्याङ्क विभागले शुक्रबार सार्वजनिक गरेको प्रारम्भिक तथ्यांक अनुसार यो दर सन् २०२४ को दोस्रो त्रैमासिकपछि सबैभन्दा उच्च हो। सन् २०२५ को पूरै वर्षको अर्थतन्त्र ४.९ प्रतिशतले वृद्धि भएको अनुमान…


  • देवघाटमा कामना सेवा विकास बैंकको निःशुल्क स्वास्थ्य शिविर

    देवघाटमा कामना सेवा विकास बैंकको निःशुल्क स्वास्थ्य शिविर

    कामना सेवा विकास बैंकले माघे संक्रान्तिको अवसरमा धार्मिक तीर्थस्थल देवघाट क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । उक्त स्वास्थ्य शिविरमा स्तन क्यान्सरको सचेतना, रक्तचाप जाँच र मधुमेह परीक्षण गरिएको थियो । भरतपुर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न उक्त स्वास्थ्य शिविरमा कुल ३ सय भन्दा…

  • ३९ अर्ब २३ करोड रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता, साना उद्योगमा आकर्षण

    ३९ अर्ब २३ करोड रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता, साना उद्योगमा आकर्षण

    चालु आर्थिक वर्षको पहिलो छ महिनामा नेपालमा ३९ अर्ब २३ करोड रुपैयाँभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता आएको छ । यस अवधिमा वैदेशिक लगानीको मुख्य आकर्षण साना उद्योगतर्फ केन्द्रित देखिएको उद्योग विभागले जनाएको छ । उद्योग विभागका अनुसार साउनदेखि पुस मसान्तसम्म ४७५ वटा उद्योगमा ३९ अर्ब २३ करोड ६१…

  • भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नागरिक लगानी कोषद्वारा ५१ लाख सहयोग

    भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नागरिक लगानी कोषद्वारा ५१ लाख सहयोग

    गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’मा नागरिक लगानी कोषले ५१ लाख रुपैयाँ सहयोग गरेको छ । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायतका कार्यमा सहयोग पुर्याउने…

  • बैंकद्धारा एक खर्ब २५ अर्ब सेयर कर्जा प्रवाह, कुनले कति ?

    बैंकद्धारा एक खर्ब २५ अर्ब सेयर कर्जा प्रवाह, कुनले कति ?

    चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा वाणिज्य बैंकहरूको सेयर धितो कर्जा प्रवाह बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्याकं अनुसार बैंकहरूले कुल १ खर्ब २५ अर्ब ८३ करोड रुपैयाँ भन्दा बढी कर्जा प्रवाह गरेका छन्, जुन गत वर्षको तुलनामा ४५.७६ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा ८६…

  • प्रहरी प्रमुख राजु पाण्डेले दिए राजीनामा

    प्रहरी प्रमुख राजु पाण्डेले दिए राजीनामा

    काठमाडौँ महानगरपालिका प्रहरी प्रमुख राजुनाथ पाण्डेले राजीनामा दिएका छन् । माघ ४ गते लागु हुने गरी राजीनामा दिएको पाण्डेले रातोपाटीलाई जानकारी दिए । उनले भने ‘मैले राजीनामा दिइसकेको छु । ४ गतेबाट मात्रै लागु हुनेछ,’ उनले भने । पाण्डेले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई राजीनामा बुझाएका हुन् । उनी काठमाडौँबाट…

  • मोदीखोलामा आर्क ब्रिज निर्माण कार्य सुरु

    मोदीखोलामा आर्क ब्रिज निर्माण कार्य सुरु

    पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजना अन्तर्गत पर्वतको मोदी गाउँपालिका–२ र पातिचौर–६ डिमुवा जोड्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरू भएको छ । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका अनुसार पुल ६२ मिटर लामो र ११ मिटर चौडा हुनेछ । डबल स्पानको यो ७ करोड ५० लाख रुपैयाँ लागतमा निर्माण हुन लागेको हो ।…

  • नागढुंगा सुरुङमार्ग संचालन गर्न १० कम्पनीकाे आवेदन

    नागढुंगा सुरुङमार्ग संचालन गर्न १० कम्पनीकाे आवेदन

    नेपालकै पहिलो नागढुंगा-सिस्नेखोला सुरुङमार्ग संचालनका लागि १० कम्पनीले आवेदन दिएका छन् । आयोजनाले आह्वान गरेको ग्लोबल टेन्डरमा आवेदन दिने अन्तिम मिति पुस ३० गतेसम्म १० कम्पनीले बोलपत्र पेश गरेका हुन् । सुरुङमार्ग संचालन गर्न ६ चिनियाँ, ३ भारतीय र टर्कीको एउटा कम्पनी इच्छुक देखिएका हुन् । १० वटै विदेशी कम्पनीले…

  • विजय लघुवित्तकाे एफपीओ माघ ६ गते बाँडफाँट हुने

    विजय लघुवित्तकाे एफपीओ माघ ६ गते बाँडफाँट हुने

    विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ आगामी मंगलबार बाँडफाँट गरिने भएको छ । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ माघ ६ गते मंगलबार बाँडफाँट गरिने जानकारी दिएको हो। लघुवित्तले संस्थापक सर्वसाधारण सेयरधनीहरुको सेयर स्वामित्व ७०:३० कायम गर्न पुस २१ गतेदेखि एफपीओ निष्कासन…

  • निर्वाचनका लागि भारतले नेपाललाई करिब चार सय सवारीसाधन दिने

    निर्वाचनका लागि भारतले नेपाललाई करिब चार सय सवारीसाधन दिने

    भारत सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षा व्यवस्थापनका लागि नेपाललाई करिब ४०० वटा सवारीसाधन अनुदानमा उपलब्ध गराउने भएको छ । पहिलो चरणमा १०६ वटा गाडी अर्को हप्तासम्म नेपाल आइपुग्ने तयारीमा छन् । गृह मन्त्रालयका अनुसार यी सवारीसाधन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले प्रयोग गर्नेछन् । गृह…

  • रसुवामा पर्यटक संख्या बढ्यो, गोसाइँकुण्ड र लाङटाङ प्रमुख आकर्षण

    रसुवामा पर्यटक संख्या बढ्यो, गोसाइँकुण्ड र लाङटाङ प्रमुख आकर्षण

    हिमाल, ताल, पदमार्गसँगै संस्कृति मिलेर बनेको रसुवा पछिल्ला दिनमा पर्यटकीय गतिविधि बढेको छ । चालु आर्थिक वर्षको पहिलो छ महिनामा मात्र ३२ हजारभन्दा बढी पर्यटकले रसुवाका प्रमुख क्षेत्रहरूको भ्रमण गरेका छन् । विशेषगरी लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने गोसाइँकुण्ड र लाङटाङ उपत्यका आन्तरिक तथा विदेशी पर्यटकको आकर्षणको केन्द्र बनेका छन् ।…

Scroll to Top