चीनले १३ वर्षदेखि विश्वको सबैभन्दा ठूलो अनलाइन खुद्रा बजारको स्थान कायम
चीनले पछिल्लो १३ वर्षदेखि विश्वको सबैभन्दा ठूलो अनलाइन खुद्रा बजारको स्थान कायम राखेको छ। आधिकारिक तथ्याङ्कअनुसार देशको डिजिटल खपत २३.८ ट्रिलियन युआनभन्दा बढी पुगेको छ, जसले अनलाइन व्यापारमा चीनको अग्रस्थान देखाउँछ। ”चीनको –वाणिज्य क्षेत्रले विगत पाँच वर्षमा उच्च–गुणस्तरको विकासमा ठोस लाभ हासिल गरेको छ, नयाँ गुणस्तरीय उत्पादक शक्तिहरूलाई बढावा दिन…

