Banijya News

अर्थनीति

भुजुङ हाइड्रोपावरको आईपीओमा माघ १२ देखि आवेदन दिन सकिने

भुजुङ हाइड्रोपावरको आईपीओमा माघ १२ देखि आवेदन दिन सकिने

भुजुङ हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि माघ १२ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले दोस्रो […]

१३ विकास बैंकले घोषणा गरे लाभांश, कुनले कति ?

१३ विकास बैंकले घोषणा गरे लाभांश, कुनले कति ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत १५ विकास बैंकमध्ये १३ बैंकले लाभांश घोषणा गरेका छन् । दुइ बैंकले भने हालसम्म लाभांशको प्रतिशत सार्वजनिक गरेका छैनन्। यस वर्ष विकास बैंकहरूमध्ये मुक्तिनाथ विकास बैंकले सबैभन्दा बढी प्रतिफल घोषणा गर्दै अग्रस्थान ओगटेको छ। गत आर्थिक वर्ष (आव) २०८०/८१ को मुनाफाबाट (नेप्से) मा सूचिकृत…


  • अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै सुस्त

    अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै सुस्त

    चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक समीक्षा अवधिमा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार पुस मसान्तसम्ममा वार्षिक लक्ष्यको तुलनामा केन्द्र सरकारको आम्दानी ३८ र खर्च ३५ प्रतिशतमा खुम्चिएको छ। चालु आर्थिक वर्षका लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको थियो। पुस…

  • पेट्रोलियम पदार्थको मूल्य घट्यो

    पेट्रोलियम पदार्थको मूल्य घट्यो

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। गए राति १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटेको छ। यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर एक रुपैयाँले घटेको छ। निगमले तय गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर रु एक सय ५६ र डिजेल र मट्टितेल प्रतिलिटर रु एक सय…

  • सरकारको कुल राजस्व संकलन लक्ष्यको ८१.१८ प्रतिशत मात्रै

    सरकारको कुल राजस्व संकलन लक्ष्यको ८१.१८ प्रतिशत मात्रै

    चालू आर्थिक वर्ष ०८२/८३ को पुस मसान्तसम्म (६ महिना) सरकारले कुल राजस्व संकलन लक्ष्यको ८१.१८ प्रतिशत मात्रै उठाएको छ । सरकारले यो अवधिमा सात खर्ब ११ अर्ब २० करोडको राजस्व उठाउने लक्ष्य लिएको थियो । तर, अर्थ मन्त्रालयको तथ्यांकअनुसार पुससम्म पाँच खर्ब ७४ अर्ब ८१ करोड रुपैयाँ राजस्व संकलन भएको छ । गत…

  • Default Image

    आजदेखि पाँच लाख सम्म मात्रै नगद कारोबार गर्न पाईने

    सम्पत्ति शुद्धीकरण रोक्ने उद्देश्यका साथ सरकारले माघ १ गतेदेखि लागू हुने गरी नगद कारोबारको सीमा घटाउँदै ५ लाख रुपैयाँसम्म सीमित गरेको छ। अब ५ लाखभन्दा बढी मूल्यको सेवा वा वस्तु खरिद–बिक्रीमा अनिवार्य रूपमा बैंक वा वित्तीय माध्यम (चेक, ड्राफ्ट आदि) प्रयोग गर्नुपर्नेछ। नगद कारोबारको नयाँ सीमा र सर्तहरू सम्पत्ति शुद्धीकरण…

  • एनआईसी एसिया बैंकको सञ्चालकमा राजभण्डारी नियुक्त

    एनआईसी एसिया बैंकको सञ्चालकमा राजभण्डारी नियुक्त

    एनआईसी एसिया बैंकको सञ्चालकमा अनुपा प्रधान राजभण्डारी नियुक्त भएकी छन् । राजभण्डारी बैंकको सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालक पदमा नियुक्त भएकी हुन् । नवनियुक्त सञ्चालक राजभण्डारीले सञ्चालक समितिका अध्यक्ष अशोककुमार अग्रवालबाट पद तथा गोपनियताको शपथग्रहण लिएकी छन् ।

  • नेपाल-बंगलादेशबीच द्विपक्षीय व्यापार र लगानी विस्तारका विषयमा सहमति

    नेपाल-बंगलादेशबीच द्विपक्षीय व्यापार र लगानी विस्तारका विषयमा सहमति

    नेपाल र बंगलादेशबीच द्विपक्षीय व्यापार सहजीकरण, गैर-भन्सार अवरोध न्यूनीकरण तथा लगानी विस्तारका विषयमा महत्वपूर्ण सहमति भएको छ। बंगलादेशको राजधानी ढाकामा मंगलबार र बुधबार सम्पन्न आठौँ वाणिज्य सचिवस्तरीय बैठकमा दुवै देशले आगामी तीन महिनाभित्र व्यापार सहजीकरण समिति गठन गर्ने निर्णय गरेका हुन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेको…

  • खाद्य स्वच्छताका लागि दुई हजार व्यवसायीलाई तालिम प्रदान

    खाद्य स्वच्छताका लागि दुई हजार व्यवसायीलाई तालिम प्रदान

    काठमाडौँ महानगरपालिकाले अहिलेसम्म २ हजार ६९ जना व्यवसायीलाई खाद्य सेवाको स्वच्छता र सरसफाइ सम्बन्धी तालिम प्रदान गरेको छ । ‘स्वच्छ भान्छा’ स्वर्णिम योजना, खाद्य स्वच्छता प्रवर्धन तथा प्रमाणीकरणका लागि खाद्य स्वच्छता : प्रवर्द्धन शिविर (फुड सेफ्टी, वुट क्याम्प) कार्यक्रम अन्तर्गत अहिलेसम्म आठौँ शृङ्खला सकिएको छ । स्वच्छ खाना: उत्कृष्ट व्यापार…

  • अब उत्पादक र उद्योगले सीधै बिजुली किनबेच गर्न पाउने

    अब उत्पादक र उद्योगले सीधै बिजुली किनबेच गर्न पाउने

    विद्युत् नियमन आयोगले प्रसारण तथा वितरण प्रणालीमा निजी क्षेत्र र ठूला उपभोक्तालाई सीधै पहुँच दिने कानूनी ढोका खुला गरेको छ । आयोगले ‘विद्युत् प्रसारण तथा वितरणमा खुला पहुँचसम्बन्धी निर्देशिका २०८२’ जारी गर्दै सीधा पहुँचको ढोका खुला गरेको हो । निर्देशिकामा नेपाल विद्युत् प्राधिकरणको नेटवर्क प्रयोग गरि उत्पादक, उद्योग र व्यापारीले…

  • गरिमा विकास बैंकको लोगो र छाप परिवर्तन

    गरिमा विकास बैंकको लोगो र छाप परिवर्तन

    गरिमा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत पहिचानलाई आधुनिक र सशक्त बनाउने उद्देश्यका साथ लोगो र छाप परिवर्तन गरेको छ। परिवर्तित नयाँ लोगो आजदेखि बैंकको सबै आधिकारिक कागजात, वेबसाइट र शाखाहरूमा प्रयोग हुने भएको छ । बैंकको दीर्घकालीन रणनीतिको हिस्सा स्वरूप, गत कार्तिक २७ गते सम्पन्न १९ औं वार्षिक साधारण सभाले…

  • आज आरटीजीएस प्रणाली सुचारु रहने

    आज आरटीजीएस प्रणाली सुचारु रहने

    आज सार्वजनिक बिदाका दिनपनि आरटीजीएस प्रणाली सुचारु हुने भएको छ । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एक सूचना जारी गर्दै आज माघे सङ्क्रान्तिको सार्वजनिक बिदा दिन आरटीजीएस प्रणाली बिहान १० बजेदेखि अपराह्न ३ बजे सञ्चालन हुने जानकारी दिएको हो। आरटीजीएस प्रणाली पूर्ण रुपमा दिनभर सञ्चालन नहुने भएकाले व्यवसायीक र…

Scroll to Top