Banijya News

अर्थनीति

अब उत्पादक र उद्योगले सीधै बिजुली किनबेच गर्न पाउने

अब उत्पादक र उद्योगले सीधै बिजुली किनबेच गर्न पाउने

विद्युत् नियमन आयोगले प्रसारण तथा वितरण प्रणालीमा निजी क्षेत्र र ठूला उपभोक्तालाई सीधै पहुँच दिने कानूनी ढोका खुला गरेको छ […]

आज आरटीजीएस प्रणाली सुचारु रहने

आज आरटीजीएस प्रणाली सुचारु रहने

आज सार्वजनिक बिदाका दिनपनि आरटीजीएस प्रणाली सुचारु हुने भएको छ । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एक सूचना जारी गर्दै आज माघे सङ्क्रान्तिको सार्वजनिक बिदा दिन आरटीजीएस प्रणाली बिहान १० बजेदेखि अपराह्न ३ बजे सञ्चालन हुने जानकारी दिएको हो। आरटीजीएस प्रणाली पूर्ण रुपमा दिनभर सञ्चालन नहुने भएकाले व्यवसायीक र…


  • सानिमा रिलायन्स लाइफको संस्थापक सेयर बिक्रीमा

    सानिमा रिलायन्स लाइफको संस्थापक सेयर बिक्रीमा

    सानिमा रिलायन्स लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले केही संस्थापक सेयरधनीहरुको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको २ लाख ४२ हजार ६४८ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । यसर्थ संस्थापक सेयरधनीहरुले सूचना…

  • पहिलो त्रैमासमा ३.०२ प्रतिशत आर्थिक वृद्धिदर हुने अनुमान

    पहिलो त्रैमासमा ३.०२ प्रतिशत आर्थिक वृद्धिदर हुने अनुमान

    चालू आर्थिक वर्ष ०८२/८३ को पहिलो त्रैमासमा नेपालको आर्थिक वृद्धिदर ३.०२ प्रतिशत हुने सरकारी अनुमान छ । गत आर्थिक वर्ष ०८१/८२ को पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा आर्थिक वृद्धिदर ३.०२ प्रतिशत रहने राष्ट्रिय तथ्यांक कार्यालयको अनुमान छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो वृद्धिदर २.९ प्रतिशत थियो । यद्यपि, अघिल्लो…

  • टोखाबाट पाँच करोडको चाकू बिक्री

    टोखाबाट पाँच करोडको चाकू बिक्री

    टोखाबाट यसवर्ष पाँच करोडभन्दा बढी मूल्य बराबरको चाकु बिक्री भएको छ। माघे सङ्क्रान्तिको पूर्वसन्ध्यामा टोखाका चाकु व्यवसायीलाई चाकु बेच्न भ्याइनभ्याइ छ। टोखाका हाल १८ उद्योगले चाकु, लड्डुलगायत उत्पादन गर्दै आएका छन्। १८ उद्योगमध्ये १० उद्योगले चाकू उत्पादन र बाँकी ८ उद्योगले तिलको लड्डु, भूजाको लड्डुलगायतका परिकार बनाउँदै आएका छन्। टोखा…

  • महामन्त्रीद्वय गगन र विश्वप्रकाश ५ वर्षका लागि पार्टीबाट निष्कासित

    महामन्त्रीद्वय गगन र विश्वप्रकाश ५ वर्षका लागि पार्टीबाट निष्कासित

    नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई ५ वर्षका लागि पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको छ । बुधबार सानेपामा बसेको केन्द्रीय समिति बैठकले महामन्त्रीद्वय सहित सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई ५ वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको प्रचारप्रसार विभाग प्रमुख मिन विश्वकर्माले जानकारी दिए…

  • नागरिक लगानी कोषको १३ प्रतिशत लाभांश पारित

    नागरिक लगानी कोषको १३ प्रतिशत लाभांश पारित

    नागरिक लगानी कोषले सेयरधनीलाई वितरण गर्ने १३ प्रतिशत लाभांश औपचारिक रूपमा पारित गरेको छ। कोषको ३१औँ वार्षिक साधारण सभाले सञ्चालक समितिबाट प्रस्तावित लाभांश पारित गरेसँगै सेयरधनीले ८ प्रतिशत नगद र ५ प्रतिशत बोनस सेयर प्राप्त गर्ने भएका छन्। यसअघि सञ्चालक समिति बैठकले कुल १३ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो, जसलाई…

  • नेपाल टेलिकमले पारित गर्‍यो प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश

    नेपाल टेलिकमले पारित गर्‍यो प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश

    पुस ३० गते बुधबार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड को १८ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट प्रतिशेयर ३० रुपैयाँका दरले उक्त कम्पनीका सेयेरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव पारीत गरेको छ। साधारणसभामा करिब ९१.५६ प्रतिशत सेयर प्रतिनिधित्व गर्ने सेयरधनीहरूको सहभागिता रहेको थियो। सभाले सञ्चालक…

  • प्रभु बैंकको २४औं वार्षिक साधारण सभा सम्पन्न : ३७ लाख ग्राहकलाई अत्याधुनिक सेवा दिने प्रतिबद्धता

    प्रभु बैंकको २४औं वार्षिक साधारण सभा सम्पन्न : ३७ लाख ग्राहकलाई अत्याधुनिक सेवा दिने प्रतिबद्धता

    प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभामार्फत बैंकले देशभर करिब ३७ लाख ग्राहकलाई अत्याधुनिक प्रविधिसहितको गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ। बुधबार बबरमहलस्थित प्रधान कार्यालयमा सम्पन्न सभाले बैंकको सेवा विस्तार, डिजिटल बैंकिङ र ग्राहक केन्द्रित रणनीतिलाई प्राथमिकतामा राख्दै आगामी कार्यदिशा स्पष्ट गरेको हो।…

  • जलविद्युतमा ५० लाख लगानी गर्दै नागरिक लगानी कोष

    जलविद्युतमा ५० लाख लगानी गर्दै नागरिक लगानी कोष

    नागरिक लगानी कोषले जलविद्युत क्षेत्रमा लगानी विस्तार गर्ने रणनीति अघि सारेको छ । कोषले प्रारम्भिक चरणमै जलविद्युत आयोजनामा ५० लाख रुपैयाँभन्दा बढी लगानी गर्ने निर्णय गरेको हो । कोषको ३१ औँ वार्षिक साधारण सभामा आफ्नो धारणा राख्दै कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले ऊर्जा क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी अघि बढाइएको जानकारी…

  • केटीएम हस्पिटालिटीद्वारा साढे १५ करोडको आईपीओ जारी गर्ने प्रस्ताव पारित

    केटीएम हस्पिटालिटीद्वारा साढे १५ करोडको आईपीओ जारी गर्ने प्रस्ताव पारित

    चितवनको सौराहामा पाँचतारे लक्जरी रिसोर्ट रोयल टुलिप चितवन सञ्चालन गरिरहेको केटीएम हस्पिटालिटी लिमिटेडले बुधबार सम्पन्न साधारण सभाबाट पुँजी संरचना परिवर्तनसहित साढे १५ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने पारित गरेको छ। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रको प्रमुख आतिथ्यतामा सम्पन्न सभाले आईपीओ निष्कासनको प्रस्तावलाई स्वीकृति दिएको हो।पारित प्रस्ताव अनुसार…

  • निर्धन उत्थानले गर्यो १२ प्रतिशत लाभांश पारित

    निर्धन उत्थानले गर्यो १२ प्रतिशत लाभांश पारित

    निर्धन उत्थान लघुवित्तले २७ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ। साधारण सभा संस्थाका अध्यक्ष जनार्दन देव पन्तको सभापतित्वमा काठमाडौं नक्साल भगवतिवहालस्थित संस्थाको मुख्य कार्यालय भवनमा सम्पन्न भएको हो। सभामा सञ्चालक समितिका पदाधिकारी, शेयरधनी, कर्मचारी पत्रकार तथा विभिन्न संस्थाका प्रतिनिधिहरू गरी कुल १ सय ५५ जनाको उपस्थिति रहेको थियो। साधारण…

Scroll to Top