Banijya News

अर्थनीति

जलविद्युतमा ५० लाख लगानी गर्दै नागरिक लगानी कोष

जलविद्युतमा ५० लाख लगानी गर्दै नागरिक लगानी कोष

नागरिक लगानी कोषले जलविद्युत क्षेत्रमा लगानी विस्तार गर्ने रणनीति अघि सारेको छ । कोषले प्रारम्भिक चरणमै जलविद्युत आयोजनामा ५० लाख […]

निर्धन उत्थानले गर्यो १२ प्रतिशत लाभांश पारित

निर्धन उत्थानले गर्यो १२ प्रतिशत लाभांश पारित

निर्धन उत्थान लघुवित्तले २७ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ। साधारण सभा संस्थाका अध्यक्ष जनार्दन देव पन्तको सभापतित्वमा काठमाडौं नक्साल भगवतिवहालस्थित संस्थाको मुख्य कार्यालय भवनमा सम्पन्न भएको हो। सभामा सञ्चालक समितिका पदाधिकारी, शेयरधनी, कर्मचारी पत्रकार तथा विभिन्न संस्थाका प्रतिनिधिहरू गरी कुल १ सय ५५ जनाको उपस्थिति रहेको थियो। साधारण…


  • नेशनल लाइफ इन्स्योरेन्सले ३८ औ वार्षिक साधारण सभा सम्पन्न गर्दै लाभांश स्वीकृत गर्यो

    नेशनल लाइफ इन्स्योरेन्सले ३८ औ वार्षिक साधारण सभा सम्पन्न गर्दै लाभांश स्वीकृत गर्यो

    नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३८ औँ वार्षिक साधारण सभा आज लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ। सभा कम्पनीकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहको अध्यक्षतामा सम्पन्न भएको हो । सभामा अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले विश्व अर्थतन्त्र विविध चुनौतीका बाबजुद लचिलो रहेको उल्लेख गरिन्। कोभिड महामारी र भू–राजनीतिक कारणले बढेको…

  • कुमारी बैंकको २५ औँ वार्षिक साधारणसभा सम्पन्न, आगामी योजनाहरू घोषणा

    कुमारी बैंकको २५ औँ वार्षिक साधारणसभा सम्पन्न, आगामी योजनाहरू घोषणा

    कुमारी बैंक लिमिटेडले आज पुस ३० गते बुधबार २५ औ वार्षिक साधारणसभा काठमाडौंको टंगालस्थित आम्रपाली ब्याङ्क्वेट हलमा सम्पन्न गरेको छ। सभाले आर्थिक वर्ष २०८१ ८२ का लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित सोही अवधिको वासलात, नाफा–नोक्सान हिसाब तथा अन्य वित्तीय विवरणहरू सर्वसम्मत रूपमा पारित गरेको छ। पछिल्ला २४ वर्षदेखि…

  • नेपाल एसबीआई बैंक घ्याङलेख शाखामा ठूलो लुटपाट, करिब ३ करोड ७ लाख रुपैयाँ गायब

    नेपाल एसबीआई बैंक घ्याङलेख शाखामा ठूलो लुटपाट, करिब ३ करोड ७ लाख रुपैयाँ गायब

    सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिका–हायुटारस्थित नेपाल एसबीआई बैंक शाखामा लुटपाट भएको छ। मंगलबार साँझ हतियारसहित आएका लुटेरा समूहले बैंकका सुरक्षागार्ड र कर्मचारीलाई नियन्त्रणमा लिएर करिब ३ करोड ७ लाख रुपैयाँ लुटेर फरार भएको प्रहरीले जानकारी दिएको छ । प्रारम्भिक अनुसन्धान अनुसार, बनेपातर्फबाट आएको टाटा सुमोमा करिब पाँच जना नकाबपोश लुटेरा बैंकमा…

  • अर्थ मन्त्रालयले निर्वाचन खर्चमा १९ अर्ब दिने सहमति

    अर्थ मन्त्रालयले निर्वाचन खर्चमा १९ अर्ब दिने सहमति

    अर्थ मन्त्रालयले आगामी हुने निर्वाचनलाई आवश्यक खर्चका लागी १९ अर्व ११ करोड रुपैयाँ बराबरको स्रोत प्रदान सहमती गरेको मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयको सहमति अनुसार निर्वाचन आयोगलाई ६ अर्ब ७३ करोड, गृह मन्त्रालयलाई १० अर्ब ३९ करोड र रक्षा मन्त्रालयलाई १ अर्ब ९९ करोड रुपैयाँ प्रदान गरीने छ ।…

  • Default Image

    ग्रे लिस्टबाट बाहिरिन नेपाललाई कठिनाइ

    सम्पत्ति शुद्धीकरणको मे शिस्टवाट नेपाल बाहिर निस्कन थप चुनौतीपूर्ण भए‌को छ । ग्रे लिस्टमा रहेकै समयमा नेपालमा शंकास्पद वित्तीय कारोबार बढ्दै गएको र अनुसन्धानमा समेत उल्लेख्य प्रगति हुन नसकेको राष्ट्र बैंकले उल्लेख गरेको छ। नेपालको वित्तीय प्रणालीमा शंकास्पद कारोबारको दरमा उल्लेख्य वृद्धि भएको राष्ट्र बैंकको तथ्यांक छ। राष्ट्र बैंकमा रहेको…

  • पेट्रोलमा इथानोल प्रयोगको तयारी: सम्भावना, चुनौती र गाडीमा असर !

    पेट्रोलमा इथानोल प्रयोगको तयारी: सम्भावना, चुनौती र गाडीमा असर !

    सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने कानुनी बाटो खुला गरेसँगै नेपालमा इन्धन प्रयोगको नयाँ अध्याय सुरु हुने संकेत देखिएको छ । मन्त्रिपरिषद् बैठकले ‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश, २०८२’ स्वीकृत गरेपछि नेपाल आयल निगमले चरणबद्ध रूपमा पेट्रोलमा इथानोल मिसाएर बिक्री गर्ने तयारी थालेको छ । इथानोल…

  • चिनीमा उपभोक्ताबाट बढी मूल्य असुल्न भन्सार दर बढाउने खेल

    चिनीमा उपभोक्ताबाट बढी मूल्य असुल्न भन्सार दर बढाउने खेल

    उद्योगी र आयातकर्ताको आ–आफ्नो दाउले चिनी बजारमा खींचातानी बढेको छ । चिनीको स्टक हुँदाहुँदै सरकारले आयात सजिलो बनाएपछि उद्योगीहरूको उत्पादन बजारमा बिक्न नसकेको उनीहरू बताउँछन् । बजारमा चिनीको आपूर्ति अनियमित हुदै गर्दा दुवै पक्षले मूल्य नियन्त्रणमा आफ्नो भलाई खोज्दा उपभोक्ताले बढी मूल्य तिर्नुपरेको छ । भारतीय चिनीको अवैध आयात र…

  • वाणिज्य बैंकहरूले कमाए २५ अर्ब ७२ करोड खुद नाफा, कुन बैंकले कति ?

    वाणिज्य बैंकहरूले कमाए २५ अर्ब ७२ करोड खुद नाफा, कुन बैंकले कति ?

    चालू आर्थिक वर्ष ०८२/८३ को पहिलो पाँच महिना (साउनदेखि मंसिरसम्म)मा नेपालका २० वटा वाणिज्य बैंकहरूले कुल २५ अर्ब ७२ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । समीक्षा अवधिमा सबैभन्दा बढी खुद नाफा ग्लोबल आइएमई बैंकले कमाएको छ । बैंकले पाँच महिनामै तीन अर्ब २२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको…

  • देशमा शंकास्पद कारोबार ३० प्रतिशतले बढ्यो

    देशमा शंकास्पद कारोबार ३० प्रतिशतले बढ्यो

    नेपाल राष्ट्र बैंकले देशमा शंकास्पद कारोबार बढेको औँल्याएको छ । बैंकको वित्तीय जानकारी इकाइले एक वर्षको अवधिमा ९ हजार ५६५ वटा शंकास्पद कारोबार भएको प्रतिवेदन प्राप्त भएको विज्ञप्तमार्फत जनाएको छ । जुन आँकडा अघिल्लो वर्षको तुलनामा करिब ३० प्रतिशतले बढी भएको बैंकको भनाइ छ । यसैगरी आर्थिक वर्ष २०८१ ÷…

  • बालेनलाई झापा बाट चुनाब लडाएर साईड लगाउने रास्वपाको रणनिति

    बालेनलाई झापा बाट चुनाब लडाएर साईड लगाउने रास्वपाको रणनिति

    काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आगामी प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने तयारी थालेसँगै नेपाली राजनीति नयाँ मोडमा पुगेको छ । बालेनको सचिवालयका अनुसार उनी त्यसको औपचारिक गृहकार्यमा जुटिसकेका छन् । झापा ५ नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक पकड रहेको क्षेत्र…

Scroll to Top