Banijya News

अर्थनीति

कानुनलाई चुनौती दिँदै नेपाली सुर्ती उद्योग

कानुनलाई चुनौती दिँदै नेपाली सुर्ती उद्योग

नेपालमा सुर्ती उद्योगले विभिन्न नाममा सुर्तीजन्य पदार्थको बजारीकरण गर्ने र नीति तथा कानुनलाई चुनौति दिंदै हस्तक्षेप गर्ने गरेको पाईएको छ […]

गुराँस लघुवित्तको नाफा ७२ प्रतिशतले वृद्धि

गुराँस लघुवित्तको नाफा ७२ प्रतिशतले वृद्धि

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उल्लेख्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोश्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आको सोही अवधिको तुलनामा ७२.१५ प्रतिशतले नाफा बढेको हो । कम्पनीले चालू आवको पुस मसान्तसम्म २ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ…


  • एक खर्ब लागतमा निर्माण हुँदै भारबुङ जलविद्युत् आयोजना

    एक खर्ब लागतमा निर्माण हुँदै भारबुङ जलविद्युत् आयोजना

    डोल्पा जिल्लामा जलाशययुक्त प्रकृतिको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने भएको छ । विकास र समृद्धिका हिसाबले पछाडि परेको मानिएको डोल्पामा कुल तीन सय २८ मेगावाट क्षमताको सो आयोजना निर्माणका लागि विद्युत् विकास विभागले आवश्यक अध्ययन तथा वातावरणीय प्रभाव मूल्याङ्कनको प्रक्रिया अगाडि बढाएको छ । डोल्पाको छार्का ताङसोङ गाउँपालिका र काईके…

  • नेप्से ५८ अंकले बढ्दा १४ अर्बको कारोबार

    नेप्से ५८ अंकले बढ्दा १४ अर्बको कारोबार

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकसँगै कारोबार रकममा उल्लेख्य सुधार देखिएको छ । आज नेप्से परिसूचक ५७ दशमलव ५५ अङ्कले बढेर दुई हजार ७७२ दशमलव १७ को बिन्दुमा कायम भएको छ । यो दुई दशमलव १२ प्रतिशतको वृद्धि हो । आज ३३१ कम्पनीको तीन करोड नौ लाख १५ हजार १८३ कित्ता…

  • सुन महँगिँदा बजारमा छैनन् किन्ने ग्राहक, आयात भने अझैं उकालो

    सुन महँगिँदा बजारमा छैनन् किन्ने ग्राहक, आयात भने अझैं उकालो

    नेपाली बजारमा सुनको मूल्य सँगै आयात पनि बढ्दै गएको छ । मूल्यवृद्धिका कारण कारोबार घटिरहेका बेला आयात भने बढेको छ । परम्परागत लगानीका लागि तुलनात्मक रुपमा सुरक्षित मानिने सुनप्रति उपभोक्ताको आकर्षण बढेसँगै चालू आर्थिक वर्ष २०८२÷८३ को पहिलो ६ महिनामा १८ अर्ब ८३ करोड रुपैयाँभन्दा बढीको भित्रिएको छ । भन्सार…

  • एलपी ग्यास पाइपलाइन परियोजनालाई तीव्रता दिँदै निगम

    एलपी ग्यास पाइपलाइन परियोजनालाई तीव्रता दिँदै निगम

    नेपाल आयल निगमले भारतसँगको सहकार्यमा पेट्रोलियम तथा एलपीजी ग्यास पाइपलाइन परियोजनालाई तीव्र गतिमा अघि बढाइरहेको छ। अमलेखगञ्जदेखि चितवन सम्मको पाइपलाइन र सिलगुढीदेखि झापा (चाराली) सम्मको पाइपलाइन परियोजना कार्यान्वयन चरणमा प्रवेश गरिसकेका छन् भने मोतिहारीदेखि सर्लाहीसम्मको एलपीजी ग्यास पाइपलाइन परियोजनालाई अनुदानमा अघि बढाउन भारत सरकारसँग प्रस्ताव आयाल निगमले प्रस्ताव गरेको छ।…

  • सहकारीको ६ अर्ब ३० करोड रकम अपचलन गरेर सेयर बजारमा लगानी

    सहकारीको ६ अर्ब ३० करोड रकम अपचलन गरेर सेयर बजारमा लगानी

    ललितपुरको पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीका सञ्चालकहरूले कागजी कम्पनी खडा गरी करिब २२ हजार बचतकर्ताको ६ अर्ब ३० करोड रुपैयाँ अपचलन गरी सेयर बजारलगायत विभिन्न क्षेत्रमा लगानी गरेको खुलासा भएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार सहकारीको रकम ३० वटा कम्पनीका नाममा ऋण प्रवाह गरी सेयर, हाइड्रोपावर, इन्भेस्टमेन्ट र…

  • बैंकहरूमा ३२.२१ प्रतिशतले बढ्यो गैरबैंकिङ सम्पत्ति, कुन बैंकमा कति ?

    बैंकहरूमा ३२.२१ प्रतिशतले बढ्यो गैरबैंकिङ सम्पत्ति, कुन बैंकमा कति ?

    बैंक तथा वित्तीय संस्थामा ऋण नतिर्नेको संख्या बढ्दै जाँदा गैरबैंकिङ सम्पत्तिबढ्दै गएको छ । पछिल्लो एक वर्षमा बैंकहरूमा यस्तो सम्पत्ति ३२.२१ प्रतिशतले वृद्धि भएको छ। एक वर्षमा मात्रै गैरबैंकिङ सम्पत्ति १२ अर्ब ४२ करोड ७८ लाख ८० हजार रुपैयाँले बढ्दै ५१ अर्ब एक करोड ५४ लाख ७० हजार रुपैयाँ पुगेको…

  • पाल्पा सिमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    पाल्पा सिमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने आज (माघ ११ गते) अन्तिम दिन रहेको छ। कम्पनीले पुस २५ गतेदेखि उद्योग तथा खानी प्रभावित क्षेत्रका स्थानीयका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो। यसअघि आवेदन अवधि थपिए पनि…

  • माछापुच्छ्रे बैंकको खुद नाफा २५.२५ प्रतिशतले बृद्धि

    माछापुच्छ्रे बैंकको खुद नाफा २५.२५ प्रतिशतले बृद्धि

    माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। बैंकले यो अवधिमा एक अर्ब एक करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ जुन गत वर्षको सोही अवधिको तुलनामा २५.२५ प्रतिशतले बढी हो। गत वर्ष यसै समयमा बैंकले ८० करोड ७३ लाख रुपैयाँ नाफा…

  • सांग्रिला डेभलपमेन्ट बैंकको खुद नाफा ५३.९४ प्रतिशतले बृद्धि

    सांग्रिला डेभलपमेन्ट बैंकको खुद नाफा ५३.९४ प्रतिशतले बृद्धि

    सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (पुस मसान्तसम्म) मा उत्साहजनक वित्तीय नतिजा सार्वजनिक गरेको छ । बैंकले यो अवधिमा खुद नाफा ५३.९४ प्रतिशतले वृद्धि गर्दै ३० करोड २५ लाख ९७ हजार रुपैयाँ पुर्‍याएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १९ करोड ६५ लाख…

  • ४० लाख टन कार्बन क्रेडिट बिक्री गर्दै नेपाल, कति हुन्छ आम्दानी ?

    ४० लाख टन कार्बन क्रेडिट बिक्री गर्दै नेपाल, कति हुन्छ आम्दानी ?

    नेपालले अन्तर्राष्ट्रिय बजारमा पहिलोपटक व्यावसायिक रूपमा कार्बन क्रेडिट बिक्री गर्न लागेको छ । नेपाल सरकार र अमेरिकी गैरनाफामूलक संस्था ‘इमर्जेन्ट फरेस्ट फाइनान्स एक्सिलिरेटर इन्कर्पोरेटेडबीच नेपालले वन संरक्षण गरेबापत कार्बन क्रेडिट बिक्री गर्ने सम्झौता हुन लागेको हो । नेपालले यस सम्झौताबाट झन्डै ८ अर्ब रुपैयाँ आम्दानी गर्ने छ। वन मन्त्रालयका अनुसार…

Scroll to Top