Banijya News

अर्थनीति

प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता ५२ प्रतिशतले बृद्धि

प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता ५२ प्रतिशतले बृद्धि

चालु आर्थिक वर्षको ६ महिनामा प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिबद्धता ५२ प्रतिशत बढेको छ । गत आर्थिक वर्षको ६ महिनाको तुलनामा […]

कहाँ पुग्यो अरुण-३ जलविद्युत् आयोजना निर्माण ?

कहाँ पुग्यो अरुण-३ जलविद्युत् आयोजना निर्माण ?

नौ सय मेगावाट क्षमताको अरुण–३ जलविद्युत् आयोजनाको उत्पादनतर्फको भौतिक प्रगति ७४‍.६१ प्रतिशत पुगेको छ । लगानी बोर्ड, कार्यालयका अनुसार वित्तीय प्रगति भने ७४.६ प्रतिशत छ । भारतीय सरकारी कम्पनी सतलज जलविद्युत् विकास निगम (एसजेभीएन) को सहायक कम्पनी एसजेभीएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनी (एसएपीडीसी) ले संखुवासभामा अरुण–३ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजनाको…


  • भन्सार ऐन अब कार्यान्वयनको चरणमा : अर्थमन्त्री खनाल

    भन्सार ऐन अब कार्यान्वयनको चरणमा : अर्थमन्त्री खनाल

    अर्थमन्त्री रामेश्वर खनालले भन्सार ऐन कार्यान्वयनमा जाने चरणमा रहेको बताएका छन् । उनले भन्सार ऐन आए पनि नियमावली नआएकै कारण ऐनमा भएका व्यवस्था कार्यान्वयनमा जान नसक्ने अवस्थाको अन्त्य गर्न लागेको बताएका हुन् । अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा अर्थमन्त्री खनालले निजी क्षेत्रलाई सहज र भन्सारलाई व्यवस्थित गराउन भन्सार…

  • नेप्सेमा सामान्य अंकको गिरावट, १६ अर्बको कारोबार

    नेप्सेमा सामान्य अंकको गिरावट, १६ अर्बको कारोबार

    साताको दोस्रो कारोबार दिन सोमबार (माघ १२) सेयर बजार सामान्य अंकले घटेको छ । यस दिन बजार ३.०७ ले घटेसँगै धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक २७६९.०९ विन्दुमा बन्द भएको छ । अघिल्लो दिन बजार ५७.५५ अंकले बढेको थियो । आज ३३२ कम्पनीको कारोबार भयो, जसमा ८८ कम्पनीको मूल्य बढ्यो…

  • एनआरएन इन्फ्रास्ट्रक्चरले हिमालयन पावर पार्टनरको सेयर बिक्री गर्दै

    एनआरएन इन्फ्रास्ट्रक्चरले हिमालयन पावर पार्टनरको सेयर बिक्री गर्दै

    एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले आफ्नो स्वामित्वमा रहेको हिमालयन पावर पार्टनर लिमिटेडको सेयर बिक्री गर्ने निर्णय गरेको छ । माघ ११ गते बेलुका ५ बजे बसेको सञ्चालक समितिको बैठकले यस संस्थाको नाफामा रहेको हिमालयन पावर पार्टनरको ८ लाख ५६ हजार नौ सय ६० कित्ता सेयर दोस्रो बजारमा बिक्री गर्ने जनाएको…

  • नेपाल र साउदीबीच श्रम सम्झाैतामा हस्ताक्षर

    नेपाल र साउदीबीच श्रम सम्झाैतामा हस्ताक्षर

    नेपाल र साउदी अरबबीच द्विपक्षीय श्रम सम्झाैतामा हस्ताक्षर भएकाे छ। साउदीकाे रियादमा साधारण श्रमिक (General Workers) को सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यसहित श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर सम्पन्न भएको हाे। सम्झौतामा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्र सिंह भण्डारी र साउदी अरब…

  • नगद कारोबारको सीमा बढाउन निजी क्षेत्रको माग

    नगद कारोबारको सीमा बढाउन निजी क्षेत्रको माग

    निजी क्षेत्रहरुले नगद कारोबारको सीमा बढाउन सरकारसँग माग गरेको छ । यही माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख रुपैयाँ तोकिएपछि यसले व्यावसायिक क्रियाकलापमा समस्या सिर्जना गरेको भन्दै निजी क्षेत्रले यसका सिमा बढाउन माग गरेको हो । अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आयोजित कार्यक्रममा निजी क्षेत्रका छाता संस्थाहरूले नगद कारोबारको…

  • नेपालको अमेरिकासँग व्यापार घाटा ३ अर्ब ६८ करोड

    नेपालको अमेरिकासँग व्यापार घाटा ३ अर्ब ६८ करोड

    नेपालको अमेरिकासँग व्यापार घाटा ३ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा अमेरिकाबाट १३ अर्ब ४४ करोड ९३ लाखको सामग्री आयात भएको छ । नेपालबाट भने ९ अर्ब ७६ करोड ३ लाखको सामग्री निर्यात भएको छ । यसरी अमेरिकासँग नेपालको व्यापार घाटा…

  • तोलामा ५२ सय रुपैयाँले बढ्यो सुनको मुल्य, प्रति तोला कति ?

    तोलामा ५२ सय रुपैयाँले बढ्यो सुनको मुल्य, प्रति तोला कति ?

    नेपाली बजारमा सुनको मूल्यले आज फेरि अर्को कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सोमबार सुनको मूल्य तोलामा ५ हजार २ सय रुपैयाँले बढेर ३ लाख ९ हजार रुपैयाँ पुगेको छ । यस्तै, १० ग्राममा २ लाख ६४ हजार ९ सय २० रुपैयाँ निर्धारण गरिएको छ…

  • कानुनलाई चुनौती दिँदै नेपाली सुर्ती उद्योग

    कानुनलाई चुनौती दिँदै नेपाली सुर्ती उद्योग

    नेपालमा सुर्ती उद्योगले विभिन्न नाममा सुर्तीजन्य पदार्थको बजारीकरण गर्ने र नीति तथा कानुनलाई चुनौति दिंदै हस्तक्षेप गर्ने गरेको पाईएको छ । स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण राष्ट्रिय सञ्जालले गरेको अध्ययनले नेपालमा सामाजिक उत्तरदायित्वको नाममा, राजस्व परामर्शको नाममा र अनेक उपहार तथा प्रायोजन गरी सुर्ती उद्योगहरुले हस्तक्षेप गरिरहेको पाइएको हो ।…

  • भुजुङ हाइड्रोको आइपिओ खुला, कस्तो छ वित्तीय अवस्था ?

    भुजुङ हाइड्रोको आइपिओ खुला, कस्तो छ वित्तीय अवस्था ?

    भुजुङ हाईड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ) निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ । कम्पनीले यस चरणमा कुल ८ लाख ३० हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि जारी गरेको हो । जसमध्ये ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि र २० हजार कित्ता कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको…

  • गुराँस लघुवित्तको नाफा ७२ प्रतिशतले वृद्धि

    गुराँस लघुवित्तको नाफा ७२ प्रतिशतले वृद्धि

    गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उल्लेख्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोश्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आको सोही अवधिको तुलनामा ७२.१५ प्रतिशतले नाफा बढेको हो । कम्पनीले चालू आवको पुस मसान्तसम्म २ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ…

Scroll to Top