Banijya News

अर्थनीति

प्रस्तावित सबै परियोजना अघि बढाउन लगानी बोर्डलाई अर्थमन्त्रीको निर्देशन

प्रस्तावित सबै परियोजना अघि बढाउन लगानी बोर्डलाई अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री बोर्डका उपाध्यक्ष रामेश्वर खनालले लगानी बोर्डमा प्रस्तावित भई आएका सार्वजनिक निजी साझेदारी मोडेलका सम्भव हुने सबै परियोजनालाई अघि बढाउन […]

कृषि क्षेत्रमा प्रवाह हुने कर्जा २.२ प्रतिशतले गिरावट

कृषि क्षेत्रमा प्रवाह हुने कर्जा २.२ प्रतिशतले गिरावट

बैंक तथा वित्तीय संस्थाबाट कृषि क्षेत्रतर्फ विस्तार हुने कर्जा २.२ प्रतिशतले घटेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ५ महिनासम्म कृषि क्षेत्रतर्फको कर्जा २.२ प्रतिशतले घटेको हो । चालु आवको मौद्रिक नीतिले निजी क्षेत्रमा १२ प्रतिशत कर्जा विस्तार वृद्धि गर्ने लक्ष्य राखेकोमा मंसिरसम्ममा १.९ प्रतिशतमात्रै विस्तार भएको…


  • दश अर्ब रुपैयाँको विकास ऋणपत्र निष्कासन गर्दै सरकार

    दश अर्ब रुपैयाँको विकास ऋणपत्र निष्कासन गर्दै सरकार

    सरकारले १० अर्ब रुपैयाँको विकास ऋणपत्र–२०९१ निष्कासन गर्ने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ९ वर्षे अवधिको ऋणपत्र निष्कासन गर्न लागेको हो । ऋणपत्रको बोलकबोल बुधबार माघ १४ गते हुने जनाइएको छ । कार्यालयले जारी गरेको सुचना अनुसार बुधबार बोलकबोल हुने ऋणपत्रको साँवा भुक्तानी २०९१ माघ १५ गते हुने…

  • सुनचाँदीको मुल्य अहिलेसम्मकै उच्च, तोलाको कति ?

    सुनचाँदीको मुल्य अहिलेसम्मकै उच्च, तोलाको कति ?

    सुनचाँदीको मुल्य आज पनि बढेको छ । भाउ बढेर सुनचाँदीको मुल्य आज अहिलेसम्मकै उच्च भएको छ । सुन आज तोलामा ३ सय रुपैयाँले बढेर तोलाको ३ लाख ९ हजार ३ सय रुपैयाँ पुगेको नेपाल नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको मुल्य तोलाको ३ लाख ९ हजार रुपैयाँ…

  • पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

    पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

    वीरगन्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा ९० अर्ब ६ करोड रुपैयाँबराबरको पेट्रोलियम पदार्थ आयात गरिएको छ । वीरगन्ज नाका हुँदै गत आवको ६ महिनाको तुलनामा यसपालि सोही अवधिमा दुई अर्ब ७५ करोड रुपैयाँ बढीको पेट्रोलियम पदार्थ आयात गरिएको हो । चालु आवको ६ महिनामा पेट्रोलियम पदार्थको आयातबाट ३७ अर्ब…

  • दोस्रो बजारबाट अपर हेवाखोलाको ५ लाख कित्ता सेयर बिक्री गर्दै पिपुल्स हाइड्रो

    दोस्रो बजारबाट अपर हेवाखोलाको ५ लाख कित्ता सेयर बिक्री गर्दै पिपुल्स हाइड्रो

    पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको ५ लाख कित्ता सेयर बिक्री गर्ने भएको छ। कम्पनीले आज सार्वजनिक सूचना जारी गर्दै उक्त सेयर दोस्रो बजारमार्फत बिक्री गर्ने निर्णय गरेको जानकारी दिएको हो। सूचनाअनुसार कम्पनीलाई तत्काल रकमको आवश्यकता परेकाले आफ्नो स्वामित्वमा रहेको अपर हेवाखोला हाइड्रोपावरको सेयर आवश्यक तथा औचित्यका…

  • रसुवा भन्सार कार्यालयद्वारा एक अर्ब १६ करोड राजस्व संकलन

    रसुवा भन्सार कार्यालयद्वारा एक अर्ब १६ करोड राजस्व संकलन

    रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा रु एक अर्ब १६ करोड राजस्व संकलन गरेको छ । हाल करिब दुई सयवटा मालवाहक कन्टेनरका सामग्रीको परीक्षण भइरहेकोे छ । ७४औँ भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले सो जानकारी दिए । कार्यालयले विशेष कार्यक्रमको आयोजना गरी सोमबार…

  • स्वरोजगार लघुवित्तको साढे ११ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    स्वरोजगार लघुवित्तको साढे ११ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । संस्थाका संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर ११ हजार ५०० कित्ता संस्थापक सेयर बिक्रीका लागि निवेदन पेस गरेअनुसार लघुवित्तले संस्थापक सेयर बिक्रीमा राखेको हो । कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य ३१५ रुपैयाँ तोकेर सेयर बिक्रीमा ल्याएको छ । यो…

  • बैंकहरूले रियलस्टेटमा गरे दुई खर्ब ७४ अर्ब रुपैयाँ कर्जा लगानी

    बैंकहरूले रियलस्टेटमा गरे दुई खर्ब ७४ अर्ब रुपैयाँ कर्जा लगानी

    बैंक तथा वित्तीय संस्थाहरुले रियलस्टेट अर्थात् घरजग्गामा दुई खर्ब ७४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले रियलस्टेट अर्थात् घरजग्गा क्षेत्रमा कुल दुई खर्ब ७४ अर्ब ५१ करोड रुपैयाँ कर्जा प्रवाह गरेका हुन। उक्त कर्जा गत आवको…

  • प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता ५२ प्रतिशतले बृद्धि

    प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता ५२ प्रतिशतले बृद्धि

    चालु आर्थिक वर्षको ६ महिनामा प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिबद्धता ५२ प्रतिशत बढेको छ । गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालु आर्थिक वर्ष एफडीआई प्रतिबद्धता बढेको देखिएको छ । उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा ३९ अर्ब १९ करोड ६१ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । गत आर्थिक वर्षको…

  • नगद कारोबारको सीमा बढाउन निजी क्षेत्रको माग

    नगद कारोबारको सीमा बढाउन निजी क्षेत्रको माग

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नगद कारोबारको सीमा बढाउनुपर्ने बताएका छन्। अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष ढकालले पाँच लाखसम्म मात्रै नगद कारोबार गर्न पाउने व्यवस्थाले व्यवसायीहरूलाई समस्या भएको भन्दै नगद कारोबारको सीमा बढाउन आग्रह गरे। बैंकिङ पहुँच देशका सबै स्थानमा पुग्न नसकेको अवस्थामा पाँच…

  • कहाँ पुग्यो अरुण-३ जलविद्युत् आयोजना निर्माण ?

    कहाँ पुग्यो अरुण-३ जलविद्युत् आयोजना निर्माण ?

    नौ सय मेगावाट क्षमताको अरुण–३ जलविद्युत् आयोजनाको उत्पादनतर्फको भौतिक प्रगति ७४‍.६१ प्रतिशत पुगेको छ । लगानी बोर्ड, कार्यालयका अनुसार वित्तीय प्रगति भने ७४.६ प्रतिशत छ । भारतीय सरकारी कम्पनी सतलज जलविद्युत् विकास निगम (एसजेभीएन) को सहायक कम्पनी एसजेभीएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनी (एसएपीडीसी) ले संखुवासभामा अरुण–३ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजनाको…

Scroll to Top