नेपाल बैंक लिमिटेडले कमायो एक अर्ब ३० करोड खुद नाफा
नेपाल बैंक लिमिटेडले दोस्रो त्रैमासमा एक अर्ब ३० करोड खुद नाफा कमाएको छ । बैंकले पहिलो ६ महिनामा १ अर्ब ३० करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको हो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा एक सय ८३ प्रतिशतले बृद्धि भएको छ । गत आर्थिक वर्षको यही…

