Banijya News

अर्थनीति

बैंकहरूमा २० लाख बढिले खोले ऋण खाता, तर लगेनन् कर्जा !

बैंकहरूमा २० लाख बढिले खोले ऋण खाता, तर लगेनन् कर्जा !

बैंक तथा वित्तीय संस्थाहरूमा ऋणी खाता संख्या २० लाख नाघेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८२/८३ […]

रिज लाइन इनर्जीले माघ २८ गतेदेखि आईपीओ निष्काशन गर्ने

रिज लाइन इनर्जीले माघ २८ गतेदेखि आईपीओ निष्काशन गर्ने

रिज लाइन इनर्जी लिमिटेडले माघ २८ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि पहिलो चरणमा निष्काशन गरेको आईपीओको बाँडफाँट सम्पन्न गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ ल्याउन लागेको हो। कम्पनीले जारी पूँजी १…


  • गरिमा विकास बैंकको वितरणयोग्य मुनाफा एक सय ८ प्रतिशतले वृद्धि

    गरिमा विकास बैंकको वितरणयोग्य मुनाफा एक सय ८ प्रतिशतले वृद्धि

    गरिमा विकास बैंक लिमिटेडको वित्तीय अवस्थामा राम्रो सुधार भएको छ । चालु आवको दोस्रो त्रैमाससम्म बैंकले ६० करोड ३८ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ८.८३ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म बैंकले ५५ करोड ५८ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको…

  • माघ २२ देखि काठमाडौंमा ‘नेपाल बिल्डकन’ प्रदर्शनी

    माघ २२ देखि काठमाडौंमा ‘नेपाल बिल्डकन’ प्रदर्शनी

    निर्माण क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय प्रदर्शनी ‘नेपाल बिल्डकन’ को ११ औँ संस्करण आगामी माघ २२ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ। माघ २५ गतेसम्म चल्ने प्रदर्शनीको तयारी पूरा भएको आयोजकले जनाएका छन्। मिडिया स्पेस सोलुसनस् र फ्युचरएक्स ट्रेड फेयर एण्ड इभेन्टसको संयुक्त आयोजनामा हुन लागेको प्रदर्शनीमा ३०० भन्दा बढी स्वदेशी…

  • आउँदो चुनावका लागि सरकारबाट १९ अर्ब २१ करोड रुपैयाँको स्रोत सुनिश्चित

    आउँदो चुनावका लागि सरकारबाट १९ अर्ब २१ करोड रुपैयाँको स्रोत सुनिश्चित

    सरकारले आउँदो प्रतिनिधिसभा सदस्य चुनावका लागि १९ अर्ब २१ करोड रुपैयाँ स्रोत सुनिश्चित गरेको छ । अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार यो सबै रकम आन्तरिक स्रोतबाटै जुटाइएको हो । गृह मन्त्रालयलाई १० अर्ब ४९ करोड, रक्षा मन्त्रालयलाई १ अर्ब ९९ करोड र निर्वाचन आयोगलाई ६ अर्ब ७२ करोड रुपैयाँ…

  • एक वर्षभित्र ‘ग्रे लिस्ट’बाट बाहिरिने गरी काम गरौँ : अर्थमन्त्री खनाल

    एक वर्षभित्र ‘ग्रे लिस्ट’बाट बाहिरिने गरी काम गरौँ : अर्थमन्त्री खनाल

    अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विषयमा नेपाललाई वित्तीय कारबाही कार्यदल (एफएटीएफ) को ‘ग्रे लिस्ट’बाट जतिसक्दो चाँडो बाहिर निकाल्न सबै क्षेत्र र निकाय जिम्मेवार भएर लाग्नुपर्ने बताएका छन् । ‘सम्पत्ति शुद्धीकरण निवारणः पारदर्शिता र वित्तीय सुशासन’ भन्ने मूल नारासहित बुधबार आयोजित सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस, २०८२ का अवसरमा अर्थमन्त्री…

  • नेप्सेमा ५.३८ अंकको बृद्धि, १४ अर्बको कारोबार

    नेप्सेमा ५.३८ अंकको बृद्धि, १४ अर्बको कारोबार

    नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा सोमबार र मंगलबार ‘करेक्सन’ आए पनि बुधबार भने त्यो क्रम रोकिएको छ । मंगलबार ४२.५८ अंक घटेको नेप्से बुधबार भने ५.३८ अंकमात्र बढेको छ । सोमबार र मंगलबारको तुलनामा नेप्सेमा कारोबार रकम भने घटेको छ । सोमबार १६ अर्बभन्दा माथि पुगेको कारोबार रकम मंगलबार केही…

  • नेपालमा आइएनजीओहरुले गर्ने खर्च दश वर्ष यताकै न्युन

    नेपालमा आइएनजीओहरुले गर्ने खर्च दश वर्ष यताकै न्युन

    नेपालमा अन्तर्राष्ट्रिय आइएनजीओहरुले गर्ने खर्च दश वर्षे यताकै न्युन देखिएको छ । सरकारको विकास सहायता प्रतिवेदन अनुसार आर्थिक वर्ष २०१३/१४ मा आइएनजीओहरूको खर्च ७६.०८ मिलियन अमेरिकी डलर (करिब १० अर्ब रुपैयाँ) रहेको थियो । यो रकम क्रमशः बढ्दै गएर आर्थिक वर्ष २०१८/१९ मा पछिल्लो १० वर्षकै सबैभन्दा उच्च बिन्दु २१५.३…

  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफा ४३.०४ प्रतिशतले घढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफा ४३.०४ प्रतिशतले घढ्यो

    चालु आवको दोस्रो त्रैमासमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको बैंकको खुद नाफा ४३.०४ प्रतिशतले घटेको छ । अघिल्लो आवमा २ अर्ब ८३ करोड रुपैयाँ रहेको खुद नाफा घटेर १ अर्ब ६१ करोड रुपैयाँमा सीमित बनेको छ । बैंकको खुद ब्याज आम्दानी पनि १२.८२ प्रतिशतले घटेर ६ अर्ब ४२ करोडमा सीमित बनेको…

  • सर्वसाधारणमा आईपीओ जारी गर्दै सुमेरु पोलिमर्स

    सर्वसाधारणमा आईपीओ जारी गर्दै सुमेरु पोलिमर्स

    सुमेरु पोलिमर्स लिमिटेडले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ । माघ ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी फागुन १० गते लतिलपुरको धोबिघाटमा रहेको सिद्धार्थ कटेजको सभाकक्षमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा सर्वसाधारणका लागि कम्पनीको आईपीओ जारी गर्ने,…

  • एउटै गाउँबाट दैनिक १७ सय लिटर दूध उत्पादन

    एउटै गाउँबाट दैनिक १७ सय लिटर दूध उत्पादन

    मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन सकिन्छ भन्ने गतिलो उदाहरण जिल्लाको व्यास नगरपालिका–१३ स्थित बेलबासका पशुपालन किसानले दिएका छन् । बेलबास दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध ६१ मध्ये ४५ किसान व्यावसायिक रुपमा पशुपालन गरेर समाजमा नमूना कार्य गर्दै आएका छन् । अहिलेको सुक्खायाममा दूध उत्पादन घट्नुपर्नेम वृद्धि…

  • वाणिज्य विभागले स्टोर अन द डोरलाई तिरायो ५१ हजार जरिवाना

    वाणिज्य विभागले स्टोर अन द डोरलाई तिरायो ५१ हजार जरिवाना

    नियमित रुपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई ५१ हजार रुपैयाँ जरिवाना गरेको छ । अनुमगनको क्रममा कैफियत फेला परेपछि विभागले नागार्जुन नगरपालिका–४ सितापाइलामा रहेको स्टोर अन द डोर प्रालिलाई ५१ हजार रुपैयाँ जरिवाना गरेको हो । विभागले काठमाडौं, भक्तपुर, कीर्तिपुर, नागार्जुन,…

Scroll to Top