तोलामा २० हजार पाँच सयले घट्यो सुनको मुल्य
स्थानीय बजारमा आज सुनको मूल्य तोलामा २० हजार पाँच सयले घटेकाे छ । बिहीबारको तुलनामा दुवै धातुको मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० र त्यति नै चाँदीको मूल्य रु सात हजार ६५ कायम भएको छ ।…

