Banijya News

अर्थनीति

कोइलावास भन्सारद्वारा ७६ लाख राजस्व संकलन

कोइलावास भन्सारद्वारा ७६ लाख राजस्व संकलन

कोइलावास भन्सारले छ महिनामा ७६ लाख राजस्व संकलन गरेको छ । उक्त भन्सारले आव २०८२/८३ को छ महिनामा लक्ष्यअनुसार राजस्व संकलन […]

बजारबाट ३० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

बजारबाट ३० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले आज ३० अर्ब निक्षेप संकलन गर्ने भएको छ । बैंकिङ्ग प्रणालीमा अत्यधिक तरलता थुप्रिएपछि तरलता व्यवस्थापनका लागी भन्दै केन्द्रीय बैंकले आज ५२ दिनको लागि ३० अर्ब निक्षेप संकलन गर्न लागेको हो । यस निक्षेपको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी २०८२ चैत ११…


  • सूर्यकुण्ड हाईड्रोको आईपीओ आजदेखि खुला

    सूर्यकुण्ड हाईड्रोको आईपीओ आजदेखि खुला

    सूर्यकुण्ड हाईड्रो इलेक्ट्रिक लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ । कम्पनीले यस चरणमा ५ लाख ७२ हजार ४३१ कित्ता साधारण शेयर निष्कासन गरेको छ । कम्पनीका अनुसार कुल निष्कासित शेयरमध्ये ३४ हजार ४८४ कित्ता सामूहिक लगानी कोषका लागि र १३ हजार ७९३ कित्ता कर्मचारीहरूका…

  • तनहुँ जलविद्युत् आयोजना निमार्ण कार्य त्रीब गतिमा अगाडि बढ्दै

    तनहुँ जलविद्युत् आयोजना निमार्ण कार्य त्रीब गतिमा अगाडि बढ्दै

    तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको कामलाई तीव्र गतिमा अगाडि बढाइएको छ । ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन आयोजनाको तीनवटै प्याकेजमा कामलाई तीव्र गतिमा अघि बढाइएको हो । आयोजनाको प्याकेज १ अन्तर्गत बाँधलगायतका संरचना (हेडवक्र्स), प्याकेज २ अन्तर्गत मुख्य सुरुङ, विद्युतगृह तथा सम्बन्धित उपकरण र प्याकेज ३ अन्तर्गत दमौली…

  • फाइनान्स कम्पनीहरुले कमाए ३५ करोड रुपैयाँ नाफा

    फाइनान्स कम्पनीहरुले कमाए ३५ करोड रुपैयाँ नाफा

    फाइनान्स कम्पनीहरुले ३५ करोड रुपैयाँ नाफा कमाएका छन् । चालु आवको दोस्रो त्रैमाससम्म फाइनान्स कम्पनीहरुले ३५ करोड ९१ हजार रुपैयाँ नाफा कमाएका छन् । गत आवको सोही अवधिसम्म फाइनान्स कम्पनीहरुले ४८ करोड ९६ लाख ७२ हजार रुपैयाँ घाटामा रहेका थिए । गत आवको दोस्रो त्रैमाससम्म ६ कम्पनी घाटामा रहेकोमा चालु…

  • शेयर धितो कर्जा ५.७ प्रतिशतले वृद्धि, कुन बैंकले कति ?

    शेयर धितो कर्जा ५.७ प्रतिशतले वृद्धि, कुन बैंकले कति ?

    नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा लगाएको सीमा हटाएपछि बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाह हुने शेयर धितो कर्जा उल्लेख्य रूपमा बढेको छ। चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिरसम्म बैंकहरूले १ खर्ब ४८ अर्ब ७८ करोड रुपैयाँ बराबरको शेयर धितो कर्जा प्रवाह गरेका छन्, जुन असार मसान्तको तुलनामा ५.७ प्रतिशतले बढी…

  • प्रसारणलाइनको दायाँबायाँ संरचना निर्माण गर्न नपाईने

    प्रसारणलाइनको दायाँबायाँ संरचना निर्माण गर्न नपाईने

    मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत निर्माण भइरहेको प्रसारणलाइनको मधयरेखाबाट २३ मिटर दायाँ र २३ मिटर बायाँ कुनै प्रकारको संरचना निर्माण गर्न तथा रुख रोप्न रोक लगाएको छ । अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गर्दै प्रसारण लाइनको दायाँ-बायाँमा पर्ने करिब १३८१ हेक्टर क्षेत्रफल जग्गामा कसैले कुनै प्रकारको संरचना निर्माण गर्न तथा…

  • बजेट खर्च ४६ प्रतिशत पुग्दा राजस्व संकलन पाँच खर्ब मात्रै

    बजेट खर्च ४६ प्रतिशत पुग्दा राजस्व संकलन पाँच खर्ब मात्रै

    अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८/८३ को दोस्रो त्रैमासमा सम्पन्न गरेका कामकारबाही र उपलब्धि सार्वजनिक गरेको छ । मन्त्रालयले बजेट कार्यान्वयन, राजस्व व्यवस्थापन, कानुनी सुधार, वित्तीय सङ्घीयता, वित्तीय क्षेत्र सुधार, योजना–अनुगमन र प्रशासनिक व्यवस्थापनसम्बन्धी विस्तृत प्रगति विवरण सार्वजनिक गर्दै राज्यकोष व्यवस्थापन, निर्वाचन खर्च, राजस्व प्रशासन सुदृढीकरण तथा सुशासन प्रवर्द्धनमा केन्द्रित…

  • सिटिजन्स बैंकको नवयुवालक्षित ‘सिटिजन्स जेनजी सेभिङ अकाउन्ट’ सञ्चालनमा

    सिटिजन्स बैंकको नवयुवालक्षित ‘सिटिजन्स जेनजी सेभिङ अकाउन्ट’ सञ्चालनमा

    सिटिजन्स बैंक इन्टरनेसनलले नवयुवालक्षित बचत खाता ‘सिटिजन्स जेनजी सेभिङ अकाउन्ट’ सञ्चालनमा ल्याएको छ । हालै बैंकको कर्पोरेट कार्यालयमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले उक्त खाताको प्रारम्भ गरे । ग्राहकलाई उत्कृष्ट सेवा सुविधा उपलब्ध गराउने क्रममा यो खाता सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । यो बचत खाताबाट…

  • इमर्जिङ्ग नेपालको नगद लाभांश शेयरधनीमा वितरण 

    इमर्जिङ्ग नेपालको नगद लाभांश शेयरधनीमा वितरण 

    गत पुस २८ गते सम्पन्न इमर्जिङ्ग नेपाल लिमिटेडको १०औं वार्षिक साधारणसभाले पारित गरेको नगद लाभांश सम्बन्धित शेयरधनीमा वितरण गरिएको छ। उक्त सभाले हाल कायम चुक्ता पूँजीको ५.२६३१ प्रतिशत नगद लाभांश (कर सहित) पुस १६ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरूमा वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। यही लाभांश कम्पनीले माघ १३ गतेदेखि…

  • एनआईसी एशिया लघुवित्तको नाफा तीन सय ४६ प्रतिशतले बृद्धि

    एनआईसी एशिया लघुवित्तको नाफा तीन सय ४६ प्रतिशतले बृद्धि

    एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म १ करोड ८८ लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३४६.४७ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्ममा संस्थाले ४२ लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो…

  • मूल्य बढ्न थालेपछि चाँदीमा कालोबजारी

    मूल्य बढ्न थालेपछि चाँदीमा कालोबजारी

    नेपाली बजारमा सुनसँगै चाँदीको मूल्य निरन्तर बढ्न थालेपछि चाँदीमा कालोबजारी सुरु भएको छ । मूल्य वृद्धि भएको अवसर छोपेर व्यवसायीले कृत्रिम अभाव सिर्जना गर्दै तोकिएको दरभन्दा बढी मूल्य असुल्न थालेका छन् । चाँदीको मूल्य शुक्रबार रु सात हजार ६५ रुपैयाँ पुगेको छ । पछिल्ला केही महिनायता चाँदीको मूल्य निरन्तर उकालो…

Scroll to Top