लगानीको प्रतिफलस्वरूप बाहिरियो २० अर्ब ५२ करोड, कुन देशमा कति ?
विदेशी लगानीकर्ताले नेपालको औद्योगिक तथा व्यावसायिक क्षेत्रमा गरेको लगानीको प्रतिफलस्वरूप २० अर्ब रुपैयाँभन्दा बढी लाभांश लगेका छन् । उद्योग विभागका अनुसार पछिल्लो १८ महिनामा विदेशी लगानीकर्ताहरुले लगानीको प्रतिफलस्वरूप २० अर्ब ५२ करोड २१ लाख रुपैयाँ लगेका छन् । चालू आर्थिक वर्षको छ महिनामा १० अर्ब ३३ करोड ४५ लाख र गत…

